शेयर बजारको ओरालो यात्रा कायमै
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ। हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ। हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ।
नेपाल सन् २०२६ मा एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ। स्तरोन्नति भएसँगै नेपाली सबै उत्पादनले युरोपका बजारमा शून्य भन्सार सुविधामा प्रवेश पाउने छैनन्। त्यस्तो अवस्थामा नेपालले युरोपको बजार गुमाउन सक्ने प्रक्षेपण गरिएका छन्।
शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरा र सिसि टिभीको निगरानीमा दुर्गा भगवतीको मुर्ति बिर्सजन गरिएको छ।
पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो। यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो।
आर्थिक मन्दीको प्रभाव यसपाली दसैँको खसी बजारमा पनि देखिएको छ । धरान १३ स्थित कृषि उपज बजार स्थलमा अनुमान गरिएभन्दा थोरै खसी बोकाको कारोबार भएको छ।
चाडपर्वमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी, अखाद्य वस्तुको बिक्री–वितरण नियन्त्रण गर्ने काम सरकारको भए पनि संसदीय समितिले यसबारे अनुगमन र निगरानी गर्न सकेनन् ।
मुलुकको अर्थतन्त्र सुस्ताएका बेला दसैंले राहत दिएको छ । दसैं नजिकिँदै गर्दा सामानको माग र उपभोग बढेर बजारमा पैसा जाँदा अर्थतन्त्र चलायमान भएको छ ।
बजारमा भने कालाबजारी, खाद्य मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएपछि सरकारले प्रत्येक आर्थिक वर्ष निरन्तर छड्के अनुगमन गरिँदै आएको छ ।
सूर्य नेपालले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई बिस्तार गर्दै चकलेटयुक्त कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको उत्पादन तथा बिक्री वितरण नेपालमा सुरु गरेको छ।
नेपाली उपभोक्तालाई लक्षित गरेर एप्पलको आइफोन १५ सिरिज नेपालमा भित्रिएको छ।
बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको हो।
काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बागमती खोला किनारामा आज एक युवकको शव भेटिएको छ।
दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन्।
नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा ‘लगानीका आधारभूत विशेषता, धितोपत्रबजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
२६ महिनादेखि ओरोलो लाग्ने क्रममा रहेको सेयर बजार झन् झन् शिथिल बन्दै गएको छ। तीन हजार दुई सय २७ बिन्दुको उचाइ छोएर ओरालो लागेको सेयर बजार विभिन्न उतारचढाबका बीच १८ सय १० बिन्दुको तल्लो बिन्दु छोएर फर्किएकोमा अहिले १९ सय ८ को बिन्दुमा रहेको छ।