१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

निःशुल्क स्वास्थ्य सेवाको माग गर्दै जुम्ला पुगे साइकलयात्री माधवप्रसाद

सिन्धुपाल्चोक इन्द्रावती– ४ नवलपुरका ५९ वर्षकामाधवप्रसाद कुइँकेल साइकलयात्रीका रूपमा जुम्लाकाे सदरमुकाम खलंगा आइपुगेका छन्।

गाउँगाउँमा फुटबल क्रेज

फागुन १५ देखि १८ सम्म जुम्लाको सदरमुकाम खलंगामा पहिलोपटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरियो।

जुम्लामा बजार अनुगमन तीव्र,म्याद गुज्रिएका खाद्यवस्तु नष्ट

बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको हो।

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।

संघीयताको प्रभाव: सदरमुकाम सुनसान, गाउँमा चहलपहल

जुम्लाको सदरमुकाममा खलंगा पनि सुनसान बन्न पुगेको छ भने गाउँमा गुल्जार हुन थालेका छन्। विगतमा गाउँ विकास समितिका सबैजसो सचिव सदरमुकाममै बस्थे अहिले उनीहरू वडामा पुगेका छन्।

दार्चुलाको लास्कुमा आएको बाढीले दर्जन बढी घर बगायो, ११ जना बढी बेपत्ता

लास्कु खोलामा आएको बाढीले एक दर्जन बढी घरहरू बगाएको छ। बाढीमा परी हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

दार्चुलामा जीप दुर्घटना: पाँच जनाको ज्यान गएसँगै घाइतेको संख्या नौ पुग्यो (अपडेट)

घाइतेहरुको उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। प्रहरीका अुनसार मृतक एक महिलासहित पाँच जना रहेको र पाँचै जना बझाङ्ग को बुङ्गल नगरपालिका वडा नम्बर ८ का रहेका छन्।

खलंगामा अर्गानिक मिनी मार्केट

जुम्ला खलंगाको चन्दननाथ मन्दिरको छेउमै अर्गानिक मिनी मार्केट खुलेको छ। स्थानीय उत्पादनको संरक्षण,प्रवद्र्धन र बजारीकरणको लागि अर्गानिक मिनी मार्केट खुलेको छ।

खलंगामा एक मेगावाटको सोलार प्लान्ट

नियमित विद्युत आपुर्ति हुन नसक्दा विद्युतीय सामाग्री सञ्चालनमा समस्या आउन थालेपछि कर्णाली प्रदेश सरकारले जुम्लाको खलंगामा एक मेगावाटको सोलार प्लान्ट स्थापना गर्न थालेको छ।

अस्तव्यस्त जुम्ला, उकुसमुकुस जुम्ली

जुम्ला सिँजाका जयबहादुर खत्री सदरमुकाम खलंगा बस्न थालेको झण्डै एक दशक वित्न थाल्यो। उनी अध्ययनको शिलशिलामा सदरमुकाम क्षेत्रमा बस्छन्। विद्युत, खानेपानी, सडक यातायात र टेलिफोनको सहज प्रयोग गर्नकै लागि खलंगामा बसेको बताउँछन्। तर उनले गाउँबाट सदरमुकाम खलंगा आइपुग्दा सोचे अनुसारको सुविधा उपयोग गर्न भने पाएका छैनन्।

खलंगामा पर्यटकको घुइँचो

काठमाडौंका शान्त महर्जन दसैं तिहारको मौका छोपेर कर्णाली यात्रामा निस्के। घरबाट हिँड्दा उनको एउटै सोच थियो कर्णालीको भू–वनावट र प्राकृतिक सौन्दर्य नियाल्ने। कर्णाली सबैभन्दा पछाडि परेको क्षेत्रको रुपमा उपमा पाइसकेकोले निकै कठिन र दुर्गम होला भन्ने भ्रम मानसिकतामा पालेर यात्रा सुरु गरेका महर्जन कर्णालीको खलंगा पुगेपछि निकै रमाए।

हराउन थाले लिंगे पिङ र चंगा

पाँच-छ वर्ष अघिसम्म सदरमुकाम खलंगा नजिकैका गाउँहरुमा जताततै लिंगे पिङहरु र आकासमा  उडिरहेका रंगीविरंगी चंगाहरु देख्न पाइन्थ्यो।

इन्धन भण्डारण केन्द्र राख्न माग

जिल्ला समन्वय समिति जुम्लाले तत्कालिन कर्णालीको सदरमुकाम खलंगामा हवाई ईन्धन भण्डार केन्द्र राख्न माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्