१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

दोषी पत्ता लगाउन माग गर्दै सदरमुकाम खलंगा बन्द

नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य तथा चन्दननाथ नगरपालिका २ का ४३ वर्षीय राधाकृष्ण बुढ्थापाको हत्यामा संलग्नलाई पत्ता लगाउन माग गर्दै जुम्ला सदरमुकाम खलंगा बिहानैदेखि बन्द गरिएको छ।

खलंगालाई लोडसेडिङ्ग मुक्त गर्न पहल

बर्षेनी न्युनतम १२ देखि अधिकतम २२ घण्टासम्म लोडसेडिङ्ग खेप्दै आएका जुम्ला खलंगावासीले केहि समय पछि चौबिसै घण्टा विजुली आएको देख्ने भएका छन्।

पहिरोको जाेखिममा खलंगा बजार

अविरल वर्षाका कारण जाजरकोट सदरमुकाम खलंगा बजार प्रवेश गर्ने सडक खण्ड अन्तर्गत खहरे खोलामा  पहिरो जान थालेको छ। लगातार जसो पहिरो जान थालेपछि त्यस क्षेत्रको यातायात अधिकांश समय अवरुद्ध हुने गरेको छ।

खलंगामा केसीका तीन साता

असार १५ गते जुम्ला र कालीकोटको सीमा क्षेत्रमा पर्ने नाग्मा भन्ने स्थानमा एक अधबैंसे व्यक्ति देखिए। उनी सनराइज यातायातको जिप चढ्दै थिए।

जाजरकोटकाे खलंगामा सिसी टिभी जडान

जाजरकाेटकाे सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ।

डा.केसीको समर्थन गर्दै खलंगामा अर्धनग्न जुलुस

प्राध्यापक डा. गोविन्द केसीको अनशन चौथो दिन पनि जारी छ। चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको हो।

केसीकाे समर्थनमा जुम्ला सदरमुकाम खलंगामा अर्धनग्न जुलुस

प्राध्यापक डा. गोविन्द केसीको अनशन चौंथो दिन पनि जारी छ । चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको छ।

तीन दिन लगाएर मतपेटिका खलंगा

आइतबार मतदान सकिएको जाजरकोटमा तीन दिन पछि सवै मतपेटिकाहरु सदरमुकाममा पुगेका छन्। भौगोलिक विकटता र सडक सन्जालको अभाव भएका कारण जिल्लाका एक सय १६ मतदान केन्द्रवाट सवै मत पेटिकाहरु मंगलवार साँझ सदरमुकाम खलंगा पुगेका हुन्।

खलंगा–रिम्ना सडक संञ्चालन

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत ठाँटीबजार न्यूरोडको सडक संञ्चालनमा अाएकाे छ । करिब एक महिना लामो मर्मत कार्य सम्पन्न भएपछि साेमबारबाट सडक संञ्चालन भएको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले जानकारी दिइन् ।

राष्ट्रपतिको सुरक्षाका लागि खलंगा बजार ठप्प

राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला भ्रमणमा आउने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । बुधबार बिहानदेखि ठप्प जुम्ला बजारमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । राष्ट्पति भण्डारीले सदरमुकाम खलंगामा रहेको एकतले चन्दननाथ माध्यमिक विद्यालयको विज्ञान प्रयोगशालाको उद्घाटन कार्यक्रममा सहभागि हुन जुग्ला आउन लागेकी हुन् ।

राष्ट्रपति आउने भएपछि खलंगामा टालटुल

कर्णालीकै पहिलो विद्यालय चन्ददनाथ माध्यमिक विद्यालयको विज्ञान ल्याब उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधवार) आउने भएपछि कर्णालीको सदरमुकाम जुम्ला खलंगाका सडक टाल्ने कामले तीव्रता पाएको छ । विकासका लागि आएको वजेट सदुपयोग नहुँदा सदरमुकामको सडकमा खाल्डैखाल्डा परेका थिए । सवारी आवागमनमा समस्या हुँदै आएकोमा राष्ट्रपति आउने भनेपछि यहाँका सरोकारवाला निकाय सडकका खाल्डाखुल्डी र फोहोर लुकाउनमा व्यस्त छन् ।

पहिरोको उच्च जोखिममा खलंगा बजार

शुक्रबार राति खलंगाको ठाँटीबजार स्थित न्यूरोडमा दुई दर्जन बढी घरहरू प्रभावित हुने गरी गएको पहिरोेले खलंगाबासीहरु आतंकित भएका छन् । अविरल वर्षाका कारण शुक्रबार राति साँढे १० बजे तिर गएको पहिरोले ठाँटीबजारको न्यूरोड स्थित नेपाल रेडक्रस सोसाइटीको भवन देखि थाप्ले स्थित खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय सम्मका दुई दर्जन बढी पहिरोको जोखिममा परेको हो।

चन्दननाथ मन्दिरबाट २८ मूर्ति चोरी, खलंगामा तनाव

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरबाट गए राति दुई दर्जन बढी मूर्ति चोरी भएका छन्। बुद्ध, दुर्गा, महाकाली सहित २८ वटा मूर्ति चोरिएको मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीले जानकारी दिए। उनका अनुसार दत्रातयको मूर्ति ६ हात लामो १६ ईन्च चौडाई भएको छ।

खलंगामा सानो पल्टन जात्रा

कर्णालीको सबैभन्दा लामो जात्राको तेश्रो दिन जुम्लामा सानो पल्टन तथा मिमबास्सा जात्रा निकालिएको छ। सानो पल्टन जात्राका अवसरमा थरिथरीका प्रस्तुती प्रदर्शन गरिएको छ।

पहिरोको जोखिममा खलंगा बजार

जाजरकोट- भेरीमालिका नगरपालिका कुशलराज थापालाइ आकासमा वादल देखिने वित्तिकै राति सुत्न पाइएला कि नपाइएला भन्ने चिन्ताले सताउने गर्छ। राति घरमाथिको पहिरो आउने डरले उनलाइ रातमा निद्रै लाग्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्