यमनविरुद्धको खेलका लागि तयारी सुरु
नेपालले छनोटको आफ्नो पहिलो खेल यमनसँग मंसिर ५ गते खेल्न लागेको हो। खेल दशरथ रंगशालामा साँझ सात बजे हुने एन्फाले जनाएको छ।
नेपालले छनोटको आफ्नो पहिलो खेल यमनसँग मंसिर ५ गते खेल्न लागेको हो। खेल दशरथ रंगशालामा साँझ सात बजे हुने एन्फाले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म उमाबिका खेल मैदानमा चाडै रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६मा अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम गरिछाड्ने बताएकी छिन्।
जिल्लाकै नमुनाकारुपमा रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित रंगशाला केही महिना यता भने गौशालाकारुपमा परिणत भएको छ। बुद्धपदम उमाबिको नाममा रहेको सो रंगशाला यति बेला गाईगोरु, घोडा गद्या लगायतका चापायाको बास स्थानकारुमा परिणत भएको हो।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विराटनगर –१९ वैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको डिपिआर अन्तिम चरण पुगेको बताएका छन्।
एएफसी कप छनोटको प्लेअफ खेलमा नेपाली क्लव मछिन्द्र क्लबले भुटानी क्लव पारोविरुद्ध ३ -१ को अग्रता कायम गरेको छ।
लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण हुने भएको छ।राष्ट्रिय खेलकुद परिषदले विनियोजन गरेको दुईकरोड रुपैयाँले भिआईपी ब्लक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिसकेको छ।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ। बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखिएको छ।
शीर्ष स्थानको चर्च ब्वाइजको १९ खेलमा ३६ अंक छ। जुन दोस्रो स्थानको जावलाखेल युथ क्लबको भन्दा ४ अंक बढी हो। तेस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबको ३१ अंक रहेको छ।
कोसी प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीको सम्मानमा विराटनगर–१९ स्थित बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।
नेपाल मंगलबार एसिसी प्रिमियर कप च्याम्पियन बनेसँगै एसिया कपका लागि छनोट भएको छ।
नेपालले मंगलबार क्रिकेटमा ऐतिहासिक उपलब्धी हासिल गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छन्।
लुम्बिनीका सुदीप थारुले राजधानीमा जारी १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत लङजम्पमा शनिबार जुनियरतर्फ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।