सुदिलको गोलमा आर्मीलाई सफलता
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई १–० ले पराजित गर्दै जारी लिगमा चौथो जित निकालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई १–० ले पराजित गर्दै जारी लिगमा चौथो जित निकालेको हो।
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । आज एक खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।लिगकोआठौं चरण अन्तर्गत आज बिहीवार अन्तिम दुई खेल हुनेछ।
भियतनामलाई ५–१ को नतिजा सुम्पिएसँगै पेरिस ओलम्पिक २०२४ अन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा स्थान बनाउने नेपाली महिला राष्ट्रिय फुटबल टोलीको लक्ष्यमा धक्का लागेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो।
पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मनाङले १–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो।
पोखरा रंगशालास्थित नयाँ निर्माण गरिएको फुटबल मैदान, प्यारापिट र एथलेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरणसँगै संरक्षणको चुनौति थपिएको छ। एमए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड, भारत(जोईन्ट भेन्चर) कम्पनीले निर्माण पुरा गरेपछि परिषद्लाई डेढमहिना अघि मात्रै हस्तान्तरण गरेको हो।
पुरुष तर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबसँग उदघाटन खेल्दै पोखरामा आईतबारदेखि तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप शुरु हुदैं छ। गण्डकी प्रदेश पहिलो संस्करणको विजेता टोली समेत हो।
नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रंगशालामा बिताएका छन्।
जुम्लामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका-५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो।
बिहीवार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् शुरुवात गर्दा धरानले १२ वर्षपछि पोखरा रंगशालामा जित निकाल्न सफल भएको हो।
यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुईवटा मैत्रिपूर्ण खेल मध्ये दुबैमा सुखद नतिजा निकालेको छ। कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक एक गोल गरे।
नवौं सँस्करणमा पनि भएको उदघाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो।
शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एशिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन्।