२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ए डिभिजन लिग :आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।लिगकोआठौं चरण अन्तर्गत आज बिहीवार अन्तिम दुई खेल हुनेछ। 

जसमा एक खेल दशरथरंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:४५ बजे शुरु हुनेछ। जसमा चर्च ब्वाइज युनाईटेडर फ्रेन्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ। 

यस्तै एन्फा कम्प्लेक्समा नेपालपुलिस क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ। दुई टोलीबीचको खेलदिउँसो २ बजे शुरु हुनेछ।

प्रकाशित: ३० चैत्र २०७९ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App