२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

संकटाद्वारा एपिएफमाथि गोलवर्षा

कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटा क्लबले जारी एन्फा यु- १६ युथ लिग फुटबलमा मंगलबार एपिएफको पोस्टमा सात गोलको वर्षा गरेको छ।

सुवासको ह्याट्रिकमा पुलिसलाई सफलता

अन्तिम १० मिनेटमा सुवास बमले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले जारी एन्फा यु-१६ युथ लिगमा सोमबार फ्रेन्ड्स क्लबमाथि ३-१ को रोमाञ्चक जित निकालेको छ।

ए डिभिजन लिग : एफसी खुमलटारले जावलाखेललाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले शीर्ष स्थानको जावलाखेल युथ क्लब हराएको छ।

ए डिभिजन लिग :आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।लिगकोआठौं चरण अन्तर्गत आज बिहीवार अन्तिम दुई खेल हुनेछ।

‘सी’ डिभिजन छनोटमा ६० टिम सहभागि

छनोटका खेलहरु असोज ६ गते बिहीबारदेखि कात्तिक २४ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग: हारबाट जोगियो संकटा

लिगअन्तर्गत शुक्रबारै सम्पन्न दिनको अर्को खेलमा डोना थापाले इन्जुरी समयमा गरेको गोलबाट थ्री स्टारले ‘बी’ डिभिजनमा घटुवा भएको टोली ब्रिगेड ब्वाइजसँग बराबरी खेल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्