८ असार २०८१ शनिबार
image/svg+xml
खेल

ए डिभिजन लिगः आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । आज एक खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। 

च्यासल मैदानमा दिउँसो ३ बजे संकटा क्लव र नेपाल एपीएफ क्लवबीच खेल हुनेछ भने त्रिपुरेश्वरस्थित दशरथरंगशालामा हुने खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ । सातदोबाटो र पुलिसबीचको खेल साँझ ६ बजे शुरु हुनेछ।

प्रकाशित: ३ वैशाख २०८० ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App