९ आश्विन २०८१ बुधबार
image/svg+xml

जाडोमा न्यानो प्रविधि

जाडोमा न्यानो चाहिन्छ र गर्मीमा शितल। विगतका दिनहरुमा जाडो भगाउन आगो ताप्ने चलन थियो। गर्मी छल्नका लागि शितल ठाउँ खोज्ने। अहिले परिस्थिति फेरिएको छ। जाडोलाई न्यानो बनाउने र गर्मीलाई शितल बनाउने प्रविधि भित्रिसकेको छ। प्रविधिकै कारण जाडो भगाउने र गर्मीलाई शितल बनाउने गर्दछ। शरीर, कोठा, घर, भवन, कार्यालय र मौसम अनुसार प्रविधिले समय अनकूल बनाइदिन सक्छ।

काठमाडौँमा चिसो बढ्यो

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतवार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो।

काठमाडौंमा हल्का वर्षा, पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा बदली काठमाडौंमा हल्का वर्षा भएको हो। काठमाडौंको तापक्रम ८ डिग्री रहेको र चन्द्रागिरी तथा मकवानपुरको दामनमा हिउँ परिरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन।

काठमाडौँको तापक्रम शून्यमा झर्‍याे

काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ। तापक्रम घटेसँगै साेमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ।

स्टाइलिस उलन वेयर

काठमाडौंमा चिसो बढिरहेको छ। कपडा पसल न्यायो लुगाले भरिभराउ देखिन्छन्। जाडो मौसममा पश्मिना, कटन र उलनका लुगाहरू चल्तीमा रहेको व्यापारी बताउँछन्।  सवाह नेपालले चिसोमा विभिन्न डिजाइनका स्टाइलिस उलन ड्रेसहरू बजारमा ल्याइसकेको छ। पछिल्लो समय विभिन्न रंगका उलन कपडाहरूको फेसन चलेको व्यापारी बताउँछन्।

लोभलाग्दो तरकारी खेती

सम्म फाँट, हरियो देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ। छिटफुट बस्ती वरिपरि तरकारीले गाउँ नै हरियो देखिन्छ। पृथ्वी राजमार्गबाट करिब आधा घन्टा पैदल हिँडेपछि पुग्न सकिन्छ बेनिघाट रोराङ गाउँपालिका–९, फजिमटार बस्तीमा। यहाँका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन्। पुस्तौंदेखि तरकारी खेतीमा रमाइरहेका छन्।

सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यूनतम तापक्रम घट्यो, हिमपात र वर्षाकाे सम्भावना

पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ। उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो।

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

किन हुन्छ पिनास?

हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन्। अहिले जाडो मौसम छ। चिसो मौसममा पिनास हुने जोखिम अरू बेलाभन्दा ज्यादा हुने चिकित्सक बताउँछन्।

पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना

देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

खराब मौसमले उडान प्रभावित

चिसो मौसम सुरु भएसँगै हवाई उडान प्रभावित हुन थालेको छ । मंगलबार दिनभरि नै मौसम खराब भएपछि समग्र हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

प्रदूषित वायुलाई पर्खालले छेक्दैन

राजधानी काठमाडौँ यतिबेला धुम्म परेको छ । मौसम परिवर्तन भएको होइन । जाडो महिना नलाग्दै आकाशमा बादल देखिएको छ । यो स्वाभाविक मौसमी परिवर्तन भन्दा पनि प्रदूषण हो । नियमित रूपमा पानी पर्न छाडेपछि कचौरा आकारको काठमाडौँ प्रदूषणको सिकार बन्छ ।

चिसो मौसमसँगै तात्न लागेको राजनीति

निकै दिनदेखि राजनीतिक क्षेत्रमा विलुप्तप्रायः वाक्यले पुनर्जीवन पाउन लागेको छ । त्यो वाक्य हो– सहकार्य र सहमति । यसले चिसो मौसमसँगै राजनीति तताउन लागेको अनुमान गर्ने पर्याप्त छन् । विजयादशमी र दीपावलीसहितका केही राष्ट्रिय पर्वको अवसर पारेर आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकार्य गर्न कांग्रेस तयार बताएपछि नेकपाका नेता सुवासचन्द्र नेम्वाङले पनि सहकार्यको प्रस्ताव गर्नुभएको छ।

१७ जनामा मौसमी फ्लु प्रमाणित

दुई साताअघिदेखि फैलिन सुरु भएको मौसमी फ्लु राजधानीसहित विभिन्न जिल्लामा फैलिरहेको राष्ट्रिय इपिडियोमोलोजी तथा महामारी रोग नियन्त्रण महाशाखाले जनाएको छ । जाडो मौसमको सुरुवातसँगै यो फ्लु देखापरेको चिकित्सकले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्