९ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दसैंलगत्तै तापक्रम घटेको छ।

सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने

मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको हो। विभागका महानिर्देशक डा ऋषिराम शर्माले नेपालको पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताए। “पश्चिमी भूभागमा पानी परिरहेको छ, पानी पर्ने क्रम अझै केही दिन जारी रहन्छ”, उनले भने।

वर्षातका स्वास्थ्य समस्या

गर्मी मौसममा तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोग उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ । महामारी फैलिन सक्छ । हावाहुरीको कारणले आँखाको तथा छालाको स्वास्थ्यमा असर गर्न सक्छ ।

मुलुकभर अझै केही दिन वर्षा

अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ। मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ। मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ। यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि साउन १५ देखि वर्षा राम्ररी भइरहेको छ।

भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

देशका विभिन्न भूभागमा आज सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अग्रह गरेको छ।

पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिवार पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे वताएकाे छ।

देशका केही भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्क रहन अग्रह गरेको छ।

जाजरकोट पहिरो अपडेट : अझै एक वेपत्ता, आठको शव भेटियो, मौसमका कारण उद्वार स्थगित (भिडियो)

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये ८ जनाकाे शव फेला परेको छ।

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ।

लुक्ला विमानस्थलमा मौसमी सूचना उपकरण

तेन्जिङ हिलारी विमानस्थल लुक्लामा मौसमी सूचना उपकरण जडान गरिएको छ। यो उपकरण जडान गरिएसँगै विमानस्थल युनिट एरियाको हावाको चाप र तापक्रमबारे जानकारी प्राप्त गर्न सहज हुने लुक्ला विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले बताए।

मेहेन्दीको मौसम

सिराहका कम्लेस ठाकुरले मेहेन्दीको थरी थरीका डिजाइन बनाउने काम गर्छन् । २०५८ सालमा काठमाडाैंका सडकको पेटिमा बसेर मेहेन्दी लगाउने उनी अहिले मेहेन्दी डिजाइनका बादशाह नै भएका छन् ।

मौसमको जानकारी बेलुनबाट

मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक रु २० हजारको मौसमी बेलुन उडाउँदै आएको छ।

पूर्वी र मध्य भूभागमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमान अनुसार आज देशका विभिन्न भूभागका साथै पूर्वी र मध्य भूभागमा मध्यदेखि भारी वर्षाको सम्भावना रहेको बताउँदै सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।

मौसम सक्रिय रहेकाले सतर्क रहन तटीय क्षेत्रका वासिन्दालार्इ आग्रह

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुनसक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ।

श्रीलङ्कामा मौसमी वर्षाका कारण २३ को मृत्यु

श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्युहुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्