१० मंसिर २०८१ सोमबार
image/svg+xml

सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन्: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताएका छन्।

‘कर्मचारी भर्ना पूर्ण जातीय आधारमा बनाऊ’

कर्मचारी भर्ना प्रक्रियामा खुला प्रणालीलाई पूर्ण रूपमा हटाई पूर्ण जातीय आधार बनाउन राष्ट्रिय दलित आयोग, थारु आयोग तथा जनजाती आयोगका पदाधिकारीहरूले सरकारलाई सुझाव दिएका छन्।

प्रदेशको सबैभन्दा ठूलो पहिचना नै कोसी होः मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको सबैभन्दा ठूलो पहिचना नै कोसी भएको बताएका छन्।

तामझामबिनै कुमारीघरमा राष्ट्रपति

राष्ट्रप्रमुख भएपछि जीवित देवीका रूपमा पुजिने कुमारीको दर्शन गर्ने परम्परा छ। परम्परालाई निरन्तरता दिन राष्ट्रपति रामचन्द्र पौडेल कुमारीको दर्शन गर्न तामझामबिनै वसन्तपुर पुगे। सडकमा सर्वसाधारणलाई हिँड्न बाधा नपारीकन उनी कुमारीघर गएपछि प्रशंसा भएको छ।

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप

सरकारको नियमित कार्यक्रम अन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ। कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ।

लोसपा–जनमत–नाउपा कार्यगत एकता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कार्यगत एकता गर्ने भएका छन्।

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म निर्धारण गरेको समयभित्र चार नेताको उम्मेदवारी परेको हो।

उपराष्ट्रपतिमा जनमतको पनि दाबी

उपराष्ट्रपति पदमा उम्मेदवारीको टुंगो लगाएको जनता समाजवादी पार्टी (जसपा) लाई अर्को तराईमधेसकेन्द्रित दल जनमत पार्टीले रोक्न खोजेको छ।

नाउपाकी रञ्जिताको उमेर नपुगेपछि जनमतकी ममतालाई उपराष्ट्रपति बनाउने निर्णय

नागरिक उन्मूक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको थियो। नाउपाकी अध्यक्ष रञ्जिताको उपराष्ट्रपतिमा उमेर नपुगेपछि जनमतले ममता झालाई राष्ट्रपति बनाउने निर्णय गरेको हो।

सेयर ब्रोकरका २० शाखा खोल्न अनुमति

सेयर कारोबारलाई सहज बनाउन नेपाल धितोपत्र बोर्डले एकै पटक शेयर ब्रोकरका २० वटा शाखा खोल्ने अनुमति दिएको छ।

राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो।

महिला नेत्री ममता झा सम्मानित

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा ममता झालाई चन्द्रलोक प्रतिष्ठानले ‘राष्ट्र नारी सम्मान २०७९’ प्रदान गरेको छ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३३३ जना मतदाता

संघीय संसद्मा मतदाता ३ सय ३३, प्रदेशसभामा ५ सय ५० गरी ८ सय ८३ जना सांसद रहेका छन्। जसमा संघीय संसद्को मतभार २६ हजार २ सय २८ रहेको छ भने प्रदेशसभाको मतभार २६ हजार ४ सय रहेको छ। जसमा कुल मतभार ५२ हजार ६ सय २८ रहेको छ।

६० वर्ष पुर्‍याइँदै कर्मचारीको अवकाश उमेर

सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीको अवकाश उमेर ६० वर्ष प्रस्ताव गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्