१० मंसिर २०८१ सोमबार
image/svg+xml

बागमती प्रदेशसभाबाट निजामती सेवालगायत दुई विधेयक पारित

बागमती प्रदेशसभाबाट प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित भएका छन्।

पुरानै भवनमा चल्दै बागमती प्रदेशसभा, नयाँको निर्माण अझै सकिएन

प्रदेश सरकार गठनको ५ वर्ष पूरा भैसक्दा पनि प्रदेशसभाको भवन निर्माण हुन नसक्दा बागमती प्रदेश सभाको दोस्रो कार्यकालको बैठक साँघुरो भवनमा नै सञ्चालन भैरहेको हो।

कसरी खेर गयो मतदाता शिक्षाको अर्बौ लगानी

निर्वाचन आयोगले मतदाता शिक्षामा मनलाग्दी खर्च गरेकाले परिणाम दिन नसकेको हो। निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनेभन्दा बजेट सक्ने र औपचारिकता निर्वाह गर्ने परिपाटीको सिकार मतदाता शिक्षा बनिरहेको छ।

निर्माण व्यवसायीले विकासको कार्य गुणस्तरीय गर्नुपर्छ: मुख्यमन्त्री कार्की

निर्माण व्यवसायी महासङ्घ प्रदेश नम्बरको १ को १४औँ साधारणसभा एवं अधिवेशनको मंगलबार यहाँ उद्घाटन कार्यक्रममा उनले सङ्घीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा राखे।

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन्।

बागमती प्रदेशको बिजुली उत्पादन क्षमता ११ हजार मेगावाट

चार वर्षदेखि बन्द भएर बसेको पिपिए खुला गर्नुले निजी क्षेत्रको समस्याहरूप्रति यो नेतृत्व संवेदनशील छ भन्ने देखाउँछ

अवधि सकिनुभन्दा १५ दिनअघि दर्ता महाभियोग अर्को संसद्मा सर्ने

प्रतिनिधिसभाको कार्यकाल सकिनुभन्दा केही दिनअघि दर्ता भएको महाभियोग प्रस्ताव नयाँ संसद्मा सर्न सक्ने व्यवस्था राखेर प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरिएको छ।

बागमतीमा सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अङ्क ल्याए पास

यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएकोे हो।

व्यवस्थित हुँदै हेटौंडा, एकीकृत अटो भिलेज बन्ने

उपमहानगरपालिका कार्यालयले हेटौंडालाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएको हो। केही महिनाअघि मात्रै तरकारी बजारलाई बसपार्कबाट सारेर चौकीटोलमा लगिएको थियो।

सिन्धु बैंकको तेह्रौं वार्षिक साधारणसभा

सिन्धु विकास बैंकको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आव ०७८/०७९ को वार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरू पारित गरेको छ।

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ: मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै

संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ।

बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्: मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन्।

बागमती प्रदेश: ६ महिनामा ११ अर्ब १९ करोड खर्च

बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौँडाका अनुसार चालु आवमा ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आवको ६ महिनामा ११ अर्ब १९ करोड ६७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्