९ आश्विन २०८१ बुधबार
image/svg+xml

कहिले हुन्छ उपसभामुख निर्वाचन?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कारण प्रतिनिधिसभाको उपसभामुख पद २०७६ माघ १२ गतेदेखि खाली छ। सभामुखको निर्वाचन भएलगत्तै खाली भएको उपसभामुख पदको निर्वाचन आठ महिना बित्न लाग्दा पनि सरकार र सत्तारूढ दलले चासो राखेको छैन।

अमेरिकी राष्ट्रपति चुनावको वहस : ‘सट-अप’ देखि ‘स्टप टकिङ’ सम्म

अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डोनाल्ड ट्रम्प र जो वाइडनबीच बुधबार पहिलो वहस भएको भएको छ। उनीहरुले फरक फरक स्वास्थ्य, न्याय, नस्लीय भेदभाव तथा अर्थव्यवस्था जस्ता मुद्दाबारे कुरा गरे भने एक अर्कामाथि तिखो प्रहार गरे।

अमेरिकी राष्ट्रपति चुनावमा एक लाख नेपाली भाषी मतदाता

अमेरिकी राष्ट्रपति निर्वाचनमा एक लाखभन्दा बढी नेपाली भाषी मतदाता सहभागी हुने देखिएको छ। पछिल्लो मतदाता नामावली सार्वजनिक हुँदा डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यरिटीले दिएको जानकारी अनुसार नेपाली मतदाता ५० हजार भन्दा बढी र नेपाली भाषी भुटानी ५० हजारको हाराहारीमा रहेको उल्लेख छ।

निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद कायमै रहेको बेला निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गरेको छ । आयोगमा पेस गरिएका कागजात, प्रस्तावित पदाधिकारीहरूको हस्ताक्षर, नागरिकता प्रमाणपत्र प्रतिलिप, घोषणा, विधानलगायत आधारमा बुधबार उक्त पार्टी दर्ता गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

महासंघ सभाको ढाँचा बनाउन समिति

कोरोना महामारीका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक सभा र निर्वाचनको ढाँचा तयार गर्न एक समिति गठन गरिएको छ।

सांसदहरु भन्छन् : प्रत्यक्ष निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भयो

सांसदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भएको बताएका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सांसदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीका कारण भ्रष्टाचार संस्थागत भएको बताएका हुन्।

सत्ता स्वार्थले सधैं तुहिएको जनमत

मुलुकमा कुनै पनि राजनीतिक परिवर्तनपछि जनताले राजनीतिक स्थिरता र विकासको चाहना राख्ने गरेका छन्। राजनीतिक परिवर्तनपछि भएको आमनिर्वाचनबाट जनताले स्थिर सरकार गठनका लागि अभिमत प्रकट गर्दै आएका छन्। २००७ सालको राजनीतिक परिवर्तनपछि जनचाहना अनुसार आर्थिक विकास र समृद्धि त भएन नै, उल्टै सत्तारुढ दलभित्रको कलहले कुनै पनि सरकार पाँच वर्षसम्म टिक्न सकेका छैनन्।

जनता समाजवादीको दस्तावेज निर्वाचन आयोगमा

आयोगमा बुझाइएको डकुमेन्टमा दोस्रो स्थानमा राखिएको बाबुराम भट्टराईको नाम र संघीय परिषद् अध्यक्ष शब्द टिपेक्स लगाई मेटाइएको छ । र चौथौ स्थानमा महतोको नामअघि कलमले भट्टराईको नाम लेखिएको छ ।

‘कोभिड–१९ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिकुल हुनसक्ने’

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ।

संकटका सारथि

जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई स्थानीय तहको निर्वाचनमा ‘पर्यटक उम्मेदवार’को आरोप खुबै लाग्यो। ‘उनले जिते पनि गाउँ बस्ने होइनन्’ भन्दै उनका विरोधीले मतदाता भड्काउन खोजे।

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन

बुधबार मध्यरातमा राष्ट्रिय जनत पार्टी नेपाल र समाजवादी पार्टीबीच भएको एकता पछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको छ।

राजपा र समाजवादी एकतापछि बनेको नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

बुधबार मध्यरातमा एकीकरण घोषणा गरेको राष्ट्रिय जनत पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरूले आज निर्वाचन आयोगमा पार्टी एकीकरणको डकुमेण्ट बुझाउँदै छन्।

श्रीलंकामा आगामी जुन २० मा संसदीय निर्वाचन

कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गरेका छन् ।

कोरोना महामारीबीच कोरियामा चुनाव

मुखमा मास्क,पन्जा लगाएको हातमा मत पत्र ,एक मिटरको दुरीको फरकमा लाईन लागेको मानिसहरूको ताँती। यो अनौँठो दृश्य सहित अन्त कतै नभएको चुनाव हिजो दक्षिण कोरियामा सम्पन्न भयो। कोरोना महामारीको बीचमा निर्वाचन गर्ने दक्षिण कोरिया पहिलो मुलुक समेत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्