९ आश्विन २०८१ बुधबार
image/svg+xml

ओम्नीको बदमासी, निर्वाचन आयोगलाई 'सेकेन्ड ह्यान्ड' प्रिन्टर बिक्री

पाँच रुपैयाँमा हुने कामलाई १३ रुपैयाँ लाग्नेगरी ओम्नीले डेढ करोडभन्दा बढी मतदाता परिचयपत्र छाप्न निर्वाचन आयोगबाट २२ करोडको ठेक्का पाएको थियो।

श्रीलंकामा संसदीय निर्वाचन स्थगित

कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रूप लिएपछि श्रीलंकाले आगामी महिना गर्ने भनिएको संसदीय निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ।

‘माननीय’को मान

निर्वाचन जित्दैमा र कोटमा माननीयको ब्याच खिप्दैमा विधायक बनिने होइन, विधायन प्रक्रियामा तपाईंको सहभागिता कति स्तरीय भयो भन्ने कुराले त्यो प्रमाणित गर्छ।

इजरायल आमनिर्वाचनमा नेतान्याहुको दललाई अग्रता, बहुमत पुगेन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न संसदको आमनिर्वाचनमा ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको छ।

नेतान्याहुले यसपटक पनि बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीको रूपमा देखापर्ने अनुमान गरिएको छ।

मतदाता नामावली सूची अद्यावधिक हुँदै

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्नका लागि देशभर विशेष कार्यक्रम थालेको छ।

मतदाता नामावली अद्यावधिक हुँदै

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ।

विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम

जिल्ला निर्वाचन कार्यालय खोटाङले विद्यालय स्तरिय निर्वाचन क्षेत्र कार्यक्रम सुरु गरेको छ। निर्वाचनका क्रममा हुने बदर मतलाई न्यूनिकरण गर्नका लागि निर्वाचन कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा कक्षा ९ र १० का छात्रछात्रालाई सहभागी गराएर निर्वाचन शिक्षा विशेष कार्यक्रम सुरु गरेको हो।

महासंघ वरिष्ठ उपाध्यक्षमा प्रधान भिड्ने

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

फागुन १४ मा स्ववियु निर्वाचन नहुने

त्रिभुवन विश्वविद्यालयले निर्णय गरेअनुसार फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ।

स्ववियु निर्वाचन अन्योलमा

पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ।

दिल्लीको सन्देश

भारतको दिल्ली सरकार परिवर्तन गर्न भएको निर्वाचनको परिणामले वैकल्पिक राजनीति गर्नेहरूमा फेरि एकपटक उत्साह सञ्चार गरेको छ।

‘निर्वाचन क्षेत्र पूर्वाधार’ बजेट भौतिक निर्माणमा केन्द्रीत

उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सदस्य सुरेशकुमार राई (हिमाल) ले संसदबाट पाएको ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ अन्तरगतको ६ करोड रुपैयाँ सबै अनुदान बजेट भौतिक पूर्वाधार निर्माणमा खर्चने भएका छन्। संघीय संसदबाट प्राप्त उक्त रकम चुनाव बेला आफूले बाचा गरे अनुसार खानेपानी, सडक, विद्युत र शिक्षालगायत भौतिक संरचना निर्माणमा खर्च गर्नेगरी उनले विनियोजन गरेका हुन्।

अग्नि सापकोटा बने सभामुख

अग्निप्रसाद सापकोटा नयाँ सभामुखमा निर्वाचित भएका छन्। रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध भएका हुन्। संसद बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्