७ आश्विन २०८१ सोमबार
image/svg+xml

जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ घाइते

डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन्।

सवारी दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

मेची राजमार्ग अर्न्तगत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः उड्दाउड्दै फूल टिप्ने पाइलटलाई कार्बाही हुने

आफूसँगै उडेका यात्रुलाई खुसी पार्न, मनोरन्जन गराउन र साहसिक अनुभव दिलाउन उड्दाउड्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने प्याराग्लाइडिङका पाइलटलाई कार्बाही हुने भएको छ।

छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु, पाँच घाइते

मोरङको सुन्दरहरैंचा र उर्लाबारीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जना र म्याग्दीमा भएको दुर्घटनामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्याराग्लाइडिङमा उच्छृंखलता

सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।

गुल्मी दुर्घटनाः जिपले पिकअप लिन नसक्दा ६ जनाको ज्यान गुम्यो

फोर ह्वील जिपलाई गाडी मालिकले खर्च बढी लागेको भन्दै निकालेर टु हवील बनाएको चालक बुद्ध बस्नेतलाई उदृत गर्दै इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले भने।

त्रिशूलीमा बेपत्ता तीनमध्ये दुईको शव फेला

इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ।

बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता, एक घाईते

पृथ्वी राजमार्ग अर्न्तगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्।

बैतडी जिप दुर्घटना: भारतबाट पेन्सन लिएर फर्किंदै गरेका ५ जनाको मृत्यु (नामावली)

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ बजे तिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बैतडीमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु, ६ घाइते

बैतडीको गोठालापानी झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–८ बुड्डाको झाल नजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्