७ आश्विन २०८१ सोमबार
image/svg+xml

मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना: एकको मृत्यु, पाँच घाइते

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते

दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

बैतडी बस दुर्घटनामा आफन्त गुमाएका यात्रुको वेदना: जीवनमा कहिले निको नहुने घाउ बन्यो

यसपालिको तिहार माइती घर बेलौरी कञ्चनपुरमा मनाउने ठूलो उत्साहका साथ श्रीमान र दुई वर्षीय छोरासहित बसमा चढेकी दोगडाकेदार गाउँपालिका–६ की बिमला कुँवर धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारमा छिन्। उनलाई अझै आफ्ना श्रीमान करनसिंह ऐरले यो संसार छोडेको थाहा छैन। आफन्तले बस दुर्घटनामा श्रीमानको मृत्यु भइसकेको जानकारी दिन सकेका छैनन्।

ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ बर्दियाका करिब ३० वर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो।

बैतडी बस दुर्घटना अपडेटः मृतक सबैको सनाखत

तिहारका लागि घर फर्किरहेका र आफन्तकोमा जान निस्केका यात्रु बिहीबार राति बैतडीको खोड्पे नजिकैको बस दुर्घटनामा परेका छन्।

बैतडी बस दुर्घटना : मृतक ९ मध्ये ४ जनाको सनाखत (अपडेट)

बैतडीको पाटन नगरपालिका–८ खोडपेमा हिजो राती भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।

बैतडीमा बस दुर्घटना: नौको मृत्यु, ३४ घाइते

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ।

कलङ्कीमा ट्रक दुर्घटना, तीनको मृत्यु

काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अर्का दुई जना घाइते भएका छन्।

दाङमा ट्रक र मोटरसाईकल ठोक्किदा ३ जनाको मृत्यु

दाङमा मंगलवार राती भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटमा ट्रक र मोटसाईकल ठोक्किदा मोटरसाईकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

ट्याक्टर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

नेपालगंज­ -गुलरिया सडकखण्ड अन्तर्गत पर्ने पचासामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्य

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बेलुका पौने ७ बजे दोगडाकेदार गाउँपालिका–२ बडिया स्थित सिल्लेगडाबाट कपल्कोट तर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जिप सडकबाट करिब ५० मिटर तल खस्दा दोगडाकेदार गाउँपालिका–२, कपलकोटका ३२ वर्षीय बीररबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाही दुर्घटनामा घाइते, हेलिकप्टरबाट सुर्खेत ल्याइदै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही दुर्घटनामा परेका छन्। शाही हुम्लाको सिमिकोटमा घोडाबाट लडेर घाइते भएका छन्। सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा उनी घोडाबाट लडेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्