७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाही दुर्घटनामा घाइते, हेलिकप्टरबाट सुर्खेत ल्याइदै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही दुर्घटनामा परेका छन्। शाही हुम्लाको सिमिकोटमा घोडाबाट लडेर घाइते भएका छन्। 

सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा उनी घोडाबाट लडेका थिए। उनको टाउकोमा चोट लागेको छ। शाहीलाई सिता एयरको हेलिकप्टरबाट सुर्खेत ल्याइदै छ।

प्रकाशित: २२ कार्तिक २०७७ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App