७ आश्विन २०८१ सोमबार
image/svg+xml

धादिङमा दुर्घटना दुईको मृत्यु, छ जना घाइते

आज बिहान नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

रसुवामा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन जिल्लाका ३० वर्षीय इन्द्रप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा घाइते भएका प्रहरी हवल्दार ३५ वर्षीय राजेन्द्र लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना न्युनीकरणकालागि चालक संग ५ मिनेट अभियान

६ लेनमा बिस्तार भएको सडकमा लेन छुट्याएर रेखाङ्कन गरिएको भएपनि सवारी चालकले त्यसको वेवास्ता गरी सवारी गुडाउदा दुर्घटना बढेको निश्कर्ष सहित प्रहरीले लेन अनुशासनकालागि चालकसंग ५ मिनेट अभियान सुरु गरेको हो ।

डाेटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाकाे मृत्यु, चार जना गम्भीर घाइते

डोटीको शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

बागलुङमा जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते सातै जनालाई उद्वार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

मिक्सचरले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु

बुटवलमा मिक्सचरले मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ। बुटवलको मिलनचोक नजिकै मिक्सचरले मोटरसाईकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाईकल चालक गुल्मीको रेसुङ्गा नगरपालिका ४ का सरोज भण्डारीको उपचारकै क्रममा मृत्यु भएको हो।

प्याराग्लाइडिङ दुर्घटना अध्ययनः गलत दिशामा जमिन नजिकबाट मोड्दा दुर्घटना

जमिनभन्दा २ सय मिटर माथि मात्र उड्ने र त्यसपछि अवतरणको तयारी गर्नुपर्ने हो । तर, त्यो दिन पाइलटले जमिनभन्दा झन्डै ५० मिटर माथि उडिरहँदा एकाएक मोडिन खोज्दा सन्तुलन बिग्रेछ ।

गैँडाकोटमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

पूर्वी नवलपरासीको गैँडाकोटमा सामान बोक्ने लोरी ट्रेलर (ट्रक) दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

कलंकीमा भयानक दुर्घटना : ट्रकमुनि शव भेटियो, एक घाइतेकाे मृत्यु भयाे

काठमाडौंको कलंकीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुई जनाको आज (शनिबार) मृत्यु भएको छ।

नेपालमा दुर्घटनामा मृत्यु भएका पतिलाई सम्बोधन गर्दै साइप्रसमा युवतीद्वारा आत्महत्या

साइप्रसको लार्नाका सहरमा दोलखाको गौरीशंकर गाउँपालिका–८ खरे घर भएकी २३ वर्षीया शुक्री तामाङले आइतबार राति आत्महत्या गरेकी हुन्।

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः आठजना पाइलटलाई उडानमा रोक

‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’

चार महिनामा पाँच सय ४६ दुर्घटना, एक सय ४६ को मृत्यु

गत बुधबार बुटवलको अस्पताल लाइनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–८ का भरत शर्माले मृत्यु भयो । तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । बिहीबार बर्दियाको मधुवनमा पनि त्यस्तै दुर्घटना भयो ।

डोटी जिप दुर्घटनाः वडासचिवसहित चारजनाको मृत्यु (अप्डेट)

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्