प्रतिनिधिसभाको बैठक आज बस्दै
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्न लागेको हो।
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्न लागेको हो।
इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ।
सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र रहेका थिए।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्नोउत्तर कार्यक्रममा सांसद चौधरीले यसरी प्रश्न राखिन, ‘हामीले त्यही बिजुली बेच्दा सस्तोमा बेच्नुपर्ने, भारतले बेच्दा हामीले महँगोमा किन्नुपर्ने, किन यस्तो भइरहेको छ?
जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आत्मनिर्भर बन्नका लागि सबल अर्थतन्त्र निर्माणका लागि सरकार प्रयासरत रहेको बताए।
प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिए पनि सञ्चालन हुन सकेको छैन।
प्रतिनिधिसभाको निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ १ सय ६५ सिटमा २ सय २५ महिला उम्मेदवारमध्ये नौजना प्रत्यक्षतर्फ निर्वाचित छन् भने ८२ जना समानुपातिकबाट निर्वाचित भएका छन्।
पूर्वी चितवनबाट नारायणगढसम्म सञ्चालन हुने सार्वजनिक यातयातका साधन विगत आठ महिनादेखि भरतपुरको केन्द्रीय बसपार्कमा रोकिन थालेपछि पूर्वी चितवनवासीले असहज महसुस गरेका छन्। नारायणगढसम्म पुग्नुपर्ने सवारी बीचमै झरेर अर्को सवारीसाधन खोज्नुपर्दा पूर्वी चितवनबासीले असहज महसुस गरेका हुन्।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गरेका छन्।
पछिल्लोपटक एमालेले सुनकाण्डमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ। सुनकाण्डमा एमालेले गृहमन्त्रीको राजीनामा मागे पनि अहिले सो माग छैन।
आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।
संसदकाे अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको छ।
संसद अवरोध हटाउनका लागि सभामुखसहित बसेकाे शीर्ष नेताहरुको बैठकको निर्णय नआउँदा प्रतिनिधिसभाको बैठक समयमा नै बस्न नसकेको हो।
प्रतिनिधिसभा अर्थसमितिको बैठकले मलको यथार्थ माग सम्बन्धी तथ्याङ्क यकिन गरी माग र आपूर्तिबीच देखिएको फरकको पूर्ति गर्न निर्देशन दिएको छ।
सोमबार सूचना टाँस गर्दैप्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरिएको हो।