रासायनिक मल अभाव छैन:मन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन।
कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन।
सोमबार एक बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण फेरी स्थगित भएको छ।
आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बस्दैछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ।
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त विभिन्न तीन विधेयकका सन्देश प्रस्तुत गरिएको छ।
बैठकमा संघीय संसद्को अवरोध हटाउन एमाले तयार भएको बताइएको छ। बैठकपछि सञ्चारकर्मीसंग बोल्दै ओलीले ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भनी बाहिरिएका छन्।
प्रतिनिधि सभाको अवरोध हटाउन सभामुखले शुक्रबार दिउँसो सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए। बैठकमा सत्ता पक्ष र एमालेबीच सहमती नहुँदा बैठक आइतबार सारिएको हो।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दीपक खड्काले संखुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाले संसद्का कामलाई बिनाअवरोध निरन्तर अघि बढाउन पाउनुपर्छ। संसद्को नियमित काम अघि बढाउन सांसदहरू पनि त्यही किसिमको अनुशासन र भूमिकामा बाँधिनुपर्छ।
प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि शुक्रबार ३ बजे बस्ने गरी बैठक स्थगित भएको हो।
प्रतिनिधिसभाको आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो कार्यकालमा आफ्नो पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा सत्ताच्युत हुन पुगेको एमाले गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि फेरि केन्द्रदेखि प्रदेश सरकारको हिस्सेदार बन्न पुगेको थियो।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन।
सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको हो।