७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको हो।

जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्न नहुने माग एमाले र रास्वपाका सांसदहरूको छ।

मंगलबार पनि एमाले र रास्वपाले यही विषयमा संसद अवरोध गरेपछि अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदै जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका थिए।

तर, बुधबारको बैठकमा बजेट पास हुने समयसम्म यो विषय नसच्याइएको भन्दै दलहरुले अवरोध गरेका हुन्।

प्रकाशित: १३ असार २०८० ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App