१९ आश्विन २०८१ शनिबार
image/svg+xml

प्याराग्लाइडिङ दुर्घटना अध्ययनः गलत दिशामा जमिन नजिकबाट मोड्दा दुर्घटना

जमिनभन्दा २ सय मिटर माथि मात्र उड्ने र त्यसपछि अवतरणको तयारी गर्नुपर्ने हो । तर, त्यो दिन पाइलटले जमिनभन्दा झन्डै ५० मिटर माथि उडिरहँदा एकाएक मोडिन खोज्दा सन्तुलन बिग्रेछ ।

आठ प्याराग्लाइडिङ चालकलाई उडानमा रोक

प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचक्रयाँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले पोखराका आठजना प्याराग्लाइडिङ चालकलाई उडाउनमा रोक लगाएको छ।

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः आठजना पाइलटलाई उडानमा रोक

‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः उड्दाउड्दै फूल टिप्ने पाइलटलाई कार्बाही हुने

आफूसँगै उडेका यात्रुलाई खुसी पार्न, मनोरन्जन गराउन र साहसिक अनुभव दिलाउन उड्दाउड्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने प्याराग्लाइडिङका पाइलटलाई कार्बाही हुने भएको छ।

प्याराग्लाइडिङमा उच्छृंखलता

सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।

प्याराग्लाइडिङ उडानभित्रका उच्छृङ्खलता: उड्दाउड्दै फूल टिपेर यात्रुलाई दिइन्छ

पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए ।

उड्दाउड्दै अस्ताए प्याराग्लाइडिङका यी खेलाडी पाइलट

सधैं आकाशमा उडिरहने राजु नेपाली उड्दाउड्दै अस्ताए। टेण्डम फ्लाइट उडान भर्दै आएका ३८ वर्षीय नेपालीले प्याराग्लाइडिङ उडानकै क्रममा ज्यान गुमाए।

प्याराग्लाइडिङ उडानमा भद्रगोल, स्वास्थ्य सुरक्षामा हेलचेक्र्याँइ गर्दा संक्रमण फैलिने डर

मौसम खुलेसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानमा एकाएक भीड बढेको छ। कोरोना कहरबीच यहाँको आकाशमा प्याराग्लाइडिङ उडानमा भीड बढेपनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन भने गरिएको छैन।

आकाशमा चराझैं उड्दा...

पोखराको सौन्दर्य नर्तकीले आफ्नो नाचको छमछम धुनमा सबैलाई मोहनी लगाए जस्तो आँखाबाट नहट्ने खालको छ। आँखाले हेरेर नथाकिने पोखरा शब्दमा पस्किन त गाह्रो नै छ।

प्याराग्लाइडिङमा ४० प्रतिशतसम्म छुट

कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटक आगमन खस्केपछि यहाँका प्याराग्लाइडिङ व्यवसायीले छुटका प्याकेज ल्याएका छन्।

पहिलो दिन अभ्यास मात्रै

आइतबारदेखि एक सातासम्म पोखराको सराङकोटमाथिको आकाश केही रंगीन बन्नेछ। कारण हो, पोखरामा पहिलो पटक सञ्चालित ‘प्याराग्लाइडिङ विश्वकप टुर’। सोही बेला हुने रंगीबिरंगी प्याराग्लाइडिङ उडानले आकाश सप्तरंगी देखिनेछ।

चिनियाँ पाइलट सहभागी नहुने

आज आइतबारदेखि पोखरामा प्याराग्लाइडिङ विश्वकप हुँदैै छ। प्याराग्लाइडिङको विश्वकप पहिलो पटक आयोजना हुँदा ९० भन्दा बढी पाइलटले प्रतिस्पर्धा गर्दै छन्।

पिपिपी मोडलमा महानगर विकास योजना

सूर्याेदय र सूर्यास्त अवलोकनसहित प्याराग्लाइडिङ, जिप फ्लायर, साइक्लिङका लागि सराङकोट गतिलो गन्तव्यको रुपमा परिचित छ।

प्रतिस्स्पर्धी नहुँदा नेपाललाई घाटा

राष्ट्रिय खेलकुद परिषद्ले सागमा प्याराग्लाइडिङ निश्चित भए अन्तिम छनोटमा पर्ने आठ खेलाडीका लागि एक्युरेसी र क्रसकन्ट्रीमा प्रयोग हुने ग्लाइडरसहितका सामान दिने वाचा गरेको थियो। आठ खेलाडीले दुई–दुई सेट सामान पाउँदा व्यक्तिगत लाभ मिल्थ्यो। ती दुई सेट सामानको मूल्य कम्तीमा दश लाख पर्छ। तर, खेल्नै नपर्ने भएपछि राखेपले ती सामान नदिने भएको छ।

प्याराग्लाइडिङमा कडाइ

नवीकरण समेत नगरेका कम्पनीले निषेधित क्षेत्रमा प्याराग्लाइडिङ उडान गर्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा कडाइ गर्ने नीति लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्