१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालले प्रतिद्वन्द्वी नै पाएन

पोखरामा झन्डै दुई दशकअघिदेखि व्यावसायिक उडान सुरु गरेको प्याराग्लाइडिङले गत वर्ष एसियाली खेलकुदमा सहभागी भएर नेपाललाई रजत पदक दिलायो। नेपाललाई दुई दशकपछि पदक दिलाउन सफल प्याराग्लाइडिङलाई त्यसपछि मात्र सरकारले खेल गतिविधिको मान्यता दियो।

१३औं दक्षिण एसियाली खेलकुद : सहभागिताले प्याराग्लाइडिङ अनिश्चित

प्याराग्लाइडिङका २७ खेलाडी नियमित प्रशिक्षणमा छन्। नियमित प्रशिक्षणमा रहेका खेलाडीबाट ८ छनोट भइसकेका छैनन् र उनीहरूलाई बन्द प्रशिक्षणमा राख्ने तारतम्य पनि छैन।

१३औं दक्षिण एसियाली खेलकुद, सहभागिताले प्याराग्लाइडिङ अनिश्चित

प्याराग्लाइडिङका २७ खेलाडी नियमित प्रशिक्षणमा छन्। नियमित प्रशिक्षणमा रहेका खेलाडीबाट ८ छनोट भइसकेका छैनन्। उनीहरूलाई बन्द प्रशिक्षणमा राख्ने तारताम्य नै छैन।

नियमित प्रशिक्षणमा प्याराग्लाइडिङ खेलाडी

पोखरामा केही सातायता सडक नै हिलाम्मे हुने गरी झरी परेको छैन। बिहानदेखि खुलेको आकाश साँझसम्म नीलै देखिन्छ। आकाशभन्दा मुनि डाँडाभन्दा माथि भने रंगीविरंगी प्याराग्लाइडिङ उडिरहेका देखिन्छन्। एकल र व्यावसायिक उडान भइरहेको छ। वर्षे सिजन भए पनि उडान रोक्ने पानी परेको छैन। आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङका खेलाडीहरू नियममित उडान भर्दै प्रशिक्षण लिइरहेका छन्।

नियमित प्रशिक्षणमा प्याराग्लाइडिङ खेलाडी

पोखरामा केही सातायता सडक नै हिलाम्मे हुने गरी झरी परेको छैन। बिहानदेखि खुलेको आकाश साँझसम्म नीलै देखिन्छ। आकाशभन्दा मुनि डाँडाभन्दा माथि भने रंगीविरंगी प्याराग्लाइडिङ उडिरहेका देखिन्छन्। एकल र व्यावसायिक उडान भइरहेको छ। वर्षे सिजन भए पनि उडान रोक्ने पानी परेको छैन। आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङका खेलाडीहरू नियममित उडान भर्दै प्रशिक्षण लिइरहेका छन्।

स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको वर्चस्व

पहिलो पटक समावेश गरिएको एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट एआइपिएसका महासचिव मलिक अम्जाद अजिज सम्मानित भए।

पञ्चपुरीमा केवलकार, प्याराग्लाइडिङ र र्‍याफ्टिङ

पञ्चपुरी नगरपालिकाले पाँचतले गुफा हुँदै पलैँटेसम्म केबलकार सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा पञ्चपुरी नगरपालिका–१ को पाँचतले गुफादेखि वडा नम्वर–२ को पलैटेसम्म केबुलकार सञ्चालनमा ल्याइने उल्लेख छ।

धनकुटाको चुलीवनबाट प्याराग्लाइडिङको परीक्षण

धनकुटा जिल्लाको धनकुटा नगरपालिकास्थित चुलीवनबाट पनि प्याराग्लाइडिङको सफल उडान परीक्षण भएको छ।

आर्मीलाई ४ र गण्डकीलाई २ स्वर्ण

प्याराग्लाइडिङमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदकमा वर्चस्व कायम राखेको छ। ६ स्वर्णमध्ये आर्मीले ४ र गण्डकी प्रदेशले २ स्वर्ण पाएका छन्। आर्मीले पुरुषतर्फ ३ र महिलातर्फ एक स्वर्ण पायो। गण्डकी प्रदेशले महिला र पुरुषमा एक÷एक स्वर्ण हात पारेको छ।

आजदेखि प्याराग्लाइडिङको प्रतिश्पर्धा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धा शनिबारबाट सुरु हुदैछ। पहिलो दिन शुक्रबार अभ्यास खेल मात्र खेलाइएको थियो। सबै खेलाडीले शुक्रबार दुवै बिधामा एक एक राउन्ड अभ्यास गरेका छन्।

पहिलो पटक प्याराग्लाइडिङ समावेश

प्याराग्लाइडिङले १९९६ मा नेपाल सरकारबाट अनुमति पायो। त्यसपश्चात् व्यावसायिक रूपमा यो खेल मौलाउँदै गयो। पर्यटकीय र आर्थिक क्षेत्रको बलियो माध्यमका रूपमा प्याराग्लाडिङले स्थान जमायो।

प्याराग्लाइडिङ उडानमा कडाइ

पोखराको आकासमा भइरहेको प्याराग्लाइडिङ उडानको व्यवस्थापन जिम्मेवारी हवाई खेलकुद संस्था (एनएए)ले पाएको छ। हवाई खेलकुद संस्थालाई प्राधिकारिक निकायको रुपमा बुधबारदेखि औपचारिक रुपमा प्याराग्लाइडिङ नियमनको जिम्मेवारी दिइएको हो। अब संस्थाले नै यहाँको आकासमा हुने प्याराग्लाइडिङ उडानलाई व्यवस्थापन र नियमन गर्नेछ।

अब चौतारामा पनि प्याराग्लाइडिङ (फोटोसहित)

सदरमुकाम चौतारा नजिकै साहसिक खेल प्याराग्लाइडिङ सञ्चालनमा आएको छ। चौतारा–साँगाचोकगढी नगरपालिका–९ कदमवासमा जनस्तरबाट शनिबारदेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्