१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

रोग र औषधिको भेट भयो भने सञ्चो हुन्छ कि ?

कर्णालीमा नेपाली सेनाको कालीबहादुर गणले आइतबार विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर आयोजना गरेकाे छ।

किन हराउँदै छ फापर खेतीमा किसान मोह ?

ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छाडेका छन्। पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ।

‘मानवविहीन मध्यपहाड’ विज्ञले पहिल्यै भन्थे, एमालेले बल्ल देख्यो

एमालेको निष्कर्ष छ– धेरै जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक छ। कतिपय गाउँबस्ती रित्तिँदै गएका छन् । विद्यार्थी अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा छन् । खेतीयोग्य जमिन बाँझिँदै छ । गाउँमा श्रमका लागि युवाको अभाव छ ।

कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली

कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ। अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ।

पर्खिरहेको छ मेरो गाउँ

पर क्षितिजसम्म सन्नाटा छाएको छ चराको चिर्विर, झर्नाको छङछङ ढिकीले गाएको ढिकीच्याउँ, जाँतोको घुनघुनबाहेक निस्कदैन अचेल केटाकेटीको आवाज, गोठालाले बजाएको सुसेली, खेतालाले गाएको जेठे भाका, असारे भाका।

हिउँदमा हिउँमै बिताउँछन् चौंरीपालक किसान

मनाङ ङिस्याङ गाउँपालिका ५ भ्राकाका स्थानीय हिउँका ढिस्काभित्र रहेका याकचौंरीका बथानसँग रमाइरहेका भेटिन्छन्।

दशमा पढ्ने सविनले उडाए ‘नमूना हवाईजहाज’, बनाए बिजुली साइकल र गर्ल्स सेफ्टी...

बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन्।

ढिके नुनबाट टाढिंदै बझाङी

साइपाल गाउँपालिका-४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए। सात दशक पुराना उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ।

ज्येष्ठ नागरिकको घरमै उपचार : गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोलीले बिहीबार थालेपोखरा पुगेर ज्येष्ठ नागरिकको घरमै उपचार गरेकाे छ।

श्रीमान विव्यसको अध्यक्ष र श्रीमती प्रअ, ६४ लाख 'हिनामिना'

श्रीमान विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र श्रीमति प्रधानाध्यापक बनेपछि मनलाग्दी विद्यालयमा अनियमिता गरेको खुलासा भएको हो।

'झिझा' गाउँ किन सधै उपेक्षामा?

झिझावासीले सम्मानित जीवनका लागि अन्य पेसा व्यवसाय गर्न थालेको दशकौं भइसक्दा पनि त्यसको बोझ अर्थात् उपेक्षाको भार अझै पनि बोक्नु परिरहेको छ।

बालविवाह र छाउप्रथा हटाउन प्रभावकारी बन्दै ‘किशोरी कक्षा’

सामाजिक कुरीति र कुमान्यताले सबैतिर स्थान पाएकै छन् तर तथ्यांकले अन्य क्षेत्रको तुलनामा दूरदराजका विकट गाउँमा बालविवाह र छाउप्रथा बढी भएको देखाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्