२२ वैशाख २०८१ शनिबार
image/svg+xml

भारतीय निर्वाचनको असर हिमाल आरोहणमा

छिमेकी मुलुक भारतमा भइरहेको लोकसभाको चुनावका कारण यस वर्षको वसन्तऋतुमा हिमाल आरोहण गर्नेहरूको संख्या घटेको छ।

सगरमाथा चुम्दै सागर

कास्कीको मादी गाउँपालिका–११ मकैखोलामा जन्मिएका ३० वर्षीय विश्वकर्माको उचाइ केवल तीन फिट सात इञ्च छ। तर, सर्वोच्च शिखर चुम्ने उनका चाहनामा त्यो उचाइ बाधक बनेको छैन।

वसन्तकालीन सिजनको पहिलो सगरमाथा आरोहण अनुमति जारी

पर्यटन विभागले वसन्तकालीन सिजनमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको छ।

हिमाल आरोहण अनुमतिबाट साढे पाँच करोड दस्तुर संकलन

पर्यटन विभागको तथ्याङ्क अनुसार ४२ वटा हिमालबाट सरकारले पाँच करोड ७७ लाख रूपैयाँ हिमाल आरोहण अनुमतिबापत संकलन गरेको हो।

मनास्लु र रक्सा उराई हिमाल आरोहण गर्न ६५ जनालाई अनुमति

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा दुई हिमाल आरोहण गर्न पर्यटन विभागबाट विभिन्न मुलुकका ६५ आरोहीहरूले अनुमति पाएका छन्।

हिमाल आरोहण शुल्क बढाउने तयारी

कुनै पनि विदेशी नागरिकले ८ हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाल आरोहण गर्न चाहेमा वसन्त ऋतुमा १ हजार ८ सय अमेरिकी डलर र शरद ऋतुमा ९ सय अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ।

हिमाल आरोहणमा थपिँदै कीर्तिमान

पछिल्लो समय हिमाल आरोहणमा नयाँ कीर्तिमान थपिने क्रम जारी छ। अहिले नेपालमा हिमाल अरोहणका लागि उपयुक्त समय नभए पनि पाकिस्तानका हिमाल आरोहणका लागि भने उपयुक्त समय हो।

९२ दिनमा १४ हिमाल आरोहणः क्रिस्टिन र तेन्जेनको कीर्तिमान

नर्वेका क्रिस्टिन हारिला र नेपालका तेन्जेन शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। हारिला र शेर्पाले केटु हिमालको चुचुरोमा पाइला राखेसँगै ८ हजार मिटरमाथिका १४ वटा हिमाल सबैभन्दा कम समयमा अरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।

लियोजन अफिसर सधैं पहुँचवाला

हिमाल आरोहणमा जादाँ लियोजन अफिसर (सम्पर्क अधिकृत) चयन गर्न सधैं पहुँचवाला कर्मचारीहरूको हालीमुहाली हुने गर्छ।

अन्नपूर्ण हिमाल आरोहणको क्रममा एकको मृत्यु, एकको जीवित उद्धार

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ।

नयाँ हिमाल आरोहण गर्न पूर्वाधार तयार

नयाँ हिमाल आरोहण अनुमतिसम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।

हिमाल आरोहणमा दोब्बर राजस्व

नेपाल पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गतवर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ।

२० हिमाल आरोहणबाट ५ करोड राजस्व संकलन

नेपाल पर्वतारोही संघले हिमाल आरोहण अनुमति दिएबापत ५ करोड १८ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

स्की र हिमाल आरोहण एकै समयमा गर्दा दुर्घटना हुनसक्ने

विश्वचर्चित अमेरिकी स्की खेलाडी ४९ वर्षीय हिलारी नेल्सनको मनास्लु हिमालमा स्की खेल्ने क्रममा हालै भएको मृत्युले केही प्रश्न उब्जाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्