५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

हप्ता दिनमै ३४ राष्ट्रका १६७ जनाले लिए हिमाल आरोहण अनुमति

नेपाल पर्यटन विभागले शरद सिजनको लागि हिमाल आरोहण खुला गरेसँगै पहिलो हप्तामा ३४ राष्ट्रका १६७ जनाले आरोहण अनुमति लिएका छन्।

यो मौसमका लागि तीन हिमाल आरोहण खुल्यो

सरकारले यो सिजन (शरद) का लागि ३ वटा हिमाल आरोहण खुला गरेको छ। स्वदेशी तथा विदेशी नागरिकका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोहण खुला गरिएको हो।

मकालु हिमाल आरोहणको तयारी गर्दै पूर्णिमा

एउटै सिजनमा कञ्चनजंघा र लोहोत्से हिमालको सफल आरोहण गरेकी पूर्णिमा श्रेष्ठले हप्ता दिनपछि मकालु हिमाल चढ्ने बताएकी छन्।

हिमाल आरोहणः २७ हिमाल, ९ सय ५३ आरोही

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि पर्वतारोहण क्षेत्रमा विदेशी आरोहीको आकर्षण थपिएको छ। विभिन्न हिमालको आरोहण गर्न जारी वसन्त ऋतुमा ९ सय ५३ जना आरोहीले स्वीकृति लिएका छन्। ती मध्ये सबैभन्दा बढी आइतबारसम्म ३ सय १७ जना आरोहीले सगरमाथाका आरोहणको अनुमति पाएका छन्।

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ।

धौलागिरीकी आरोही पूर्णिमालाई सम्मान

धौलागिरी हिमाल आरोहण गरेकी आरोही पूर्णिमा श्रेष्ठलाई पोखरामा भव्य सम्मान गरिएको छ । साहसिक पर्यटन क्षेत्रमा श्रेष्ठले योगदान दिएको भन्दै पदयात्रा क्षेत्रका व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले सम्मान गरेको हो ।

नेपाली महिलाद्वारा पहिलो पटक धवलागिरि हिमाल आरोहण

धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन्। काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिईन्।

धौलागिरि हिमाल आरोहण: पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन। तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन् भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो।

म्याग्दीका हिमालमा आरोही आउन थाले

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन्। यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ।

हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्ले सुझाव दिएका छन्।

केटु आरोही भन्छनः घरमा हिरो थियौ, विदेशमा थिएनौ, अब विदेशमा पनि भयौं

एकपाइला टेक्दा स्याँ–स्याँ र फ्याँ–फ्याँ हुन्थ्यो । यस्तो दुख किन गरेको होला भन्ने लाग्न सक्छ, तर, उद्देश्य, लक्ष्य पूरा गर्न यस्ता काम गर्न सकिन्छ,’ माउन्ट केटु (८६११ मिटर) आरोहण गरेर इतिहास रचेका निर्मल पुर्जा ‘निम्स’ सोमबार पोखरामा अनुभव सुनाउँदै थिए ।

जाडो सिजनमा 'माउन्ट केटु' आरोहणलाई निस्किए पूर्जा

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) निर्मल पूर्जाले फेरी अर्को किर्तिमानी बनाउने तयारीमा जुटेका छन्।

सैनिक अधिकारीसमेत रहेका राजकुमार हिमाल चढ्दा किन दिइएन सेनालाई जानकारी ?

सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ।

हिमाल आरोहण गर्न बहराइनी राजकुमार आए

नेपाली हिमाल आरोहणका लागि रोयल गार्ड बहराइनको टोली काठमाडौं आइपुगेको छ । राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली बुधबार काठमाडौं आइपुगेको हो ।

लुबुचे र मनास्लु चढ्न बहराइनका राजकुमार आउँदै

विदेशी नागरिकलाई नेपाल आउन रोक लगाएको बेला सरकारले कूटनीतिक तवरबाट बहराइनका राजकुमारको जम्बो टोलीलाई नेपाल आउने अनुमति दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्