२७ पुस २०८१ शनिबार
image/svg+xml

‘भाइरस तत्काल हराउनेवाला छैन, हामीले भाइरससँगै बाँच्न सिक्नुपर्छ’

कोभिड–१९ संक्रमित संख्या तीव्र रुपमा बढे पनि भारत सामान्य जीवनतर्फ उन्मुख हुँदैछ। भारतले मार्च २५ देखि जारी लकडाउन (बन्दाबन्दी) खोल्ने योजना शनिबार सार्वजनिक गरेको हो।

होम क्वारेन्टिनका नाममा पन्छिन खोज्दै सरकार

समय छँदै कोरोनासंक्रमण नियन्त्रणका लागि पर्याप्त पूर्वाधार व्यवस्थापन गर्न चुकेको सरकार अहिले आएर थपिएका कोरोना संक्रमितलाई व्यवस्थापन गर्न नसक्ने भन्दै पन्छिन खोजेको छ।

इरानमा २४ घण्टामा कोभिड–१९ सङ्क्रमितकोे सङ्ख्या झण्डै तीन हजार

इरानमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा करिब तीन हजार पुगेको छ।

क्वारेन्टिनमा आउनेको खुल्ला मैदानमा बास

बाँके नरैनापुर क्वारेन्टिनमा गत साता झाडापखाला लागेर २४ वर्षे युवकको मृत्यु भयो । मृत्यु भएपछि उनको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

चौविस घण्टामै थपिए २ सय ३९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या १८ सय ११ जना पुगेको छ। सोमबार सुदुरपश्चिमको डोटी जिल्लामा पनि संक्रमण देखिएपछि संक्रमित हुने जिल्ला ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७ सय ९८

कोरोनाबाट थप २२६ जना संक्रमित भएका छन्। पछि २४ घण्टामा २१३ जना पुरुष र १३ जना महिलामा नयाँ संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

प्रदेश २ मा ७० जना संक्रमित थपिए

प्रदेश २ मा सोमबार ७० जना संक्रमित पुष्टि भएकोछ । यससंगै यस प्रदेशमा संक्रमितको संख्या ६८४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना विरुद्धको कोषमा जापानबाट राईको एक लाख सहयोग

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस विरुद्धको कोषमा एकजना दाताबाट एक लाख रुपैयाँ सहयोग जम्मा भएको छ ।

ताप्लेजुङमा २१ जना क्वारेन्टिनमा

ताप्लेजुङका सोमवार सम्ममा २१ जना क्वारेन्टिनमा रहेको पाइएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले यहाँका क्वारेन्टिनमा २१ जना रहेको बताएको छ ।

सुदूरपश्चिममा एकै दिन थपिए १८ संक्रमित

सुदूरपश्चिममा सोमवार एकै दिन १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमुना जाँच गर्दा १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८ हजार ४०५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम: अनुसन्धान

उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ। सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ९० हजार नाघ्यो

भारतमा आइतबार एकै दिनमा ८ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९० हजार ५३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

संक्रमित बढ्दै, तयारी सुस्त

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै कामका लागि त्यहाँ रहेका कर्णालीबासी फर्कने आँकलनसहित प्रदेश सरकारले बबईमा क्वारेन्टिन निर्माण र अनिवार्य स्वास्थ्य जाँच गर्ने निर्णय ग-यो।

कर्णालीमा कोरोना संक्रमितको संख्या १ सय ९८ पुग्यो

जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत दुई जना प्रहरीमा संक्रमण देखिएसँगै कोरोना समुदायमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्