२ माघ २०८१ बुधबार
image/svg+xml

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुनः उप्रेती

प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन्। ओलीले डा.गंगा प्रसाद उप्रेतीलाई आगामी चार वर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गरेका हुन्।

नेकपा संसदीय दलको बैठकमा प्रदेश ३ को राजधानीबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर ३ संसदीय दलको बैठकमा राजधानी बारे छलफल भएको छ। आइतबार  हेटौंडामा बसेको बैठकमा स्थायी राजधानीको विषयले समेत प्रवेश पाएको हो।

विद्यार्थीलाई  गाउँ घर र खेतमै लगेर पढाअाैंः  प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पुरा नगर्ने बताए।

पप्पु कन्स्ट्रक्सन विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले  पप्पुका अध्यक्ष सुमित रौनियार र तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार विरुद्ध मुद्दा दायर गरेको हो।

भ्रष्टाचारीलाई छोडिन्न, आयोजनाको काम रोकिन्न – अख्तियार

प्रमूख आयुक्त नियुक्त भएसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना काम कारबाहीलाई प्रभावकारी र चुस्त बनाउने कार्ययोजना अघि सारेको छ ।आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्य्दिशा अघि बढाएको छ ।

उपत्यकाका किसानलाई धान काट्ने चटारो

काठमाडौंका किसानलाई धान भित्र्याउने चटारो छ। बस्ती बस्न बाँकी रहेको उपत्यकाको काँठ क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो लागेको हो।

पद र उपस्थितिको सम्बन्ध

नेपालको संविधानले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई उच्च सम्मानित पदमा राखेको छ।

शेखर भन्छन् : कांग्रेस कम्युनिष्ट जस्तो होइन, सभापतिको 'डिक्टेटर' चल्दैन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विधान संशोधनको मस्यौदामा असहमति जनाउँदै सभापतिलाई 'डिक्टेटर' बनाउन खोजिएको आरोप लगाएका छन्। ‘हामी विधान संशोधनको चरणमा छौं। विधानमा सभापतिलाई बलियो बनाउने भनिएको छ। यसमा रहेका प्रावधानले सभापतिलाई निरंकुश बनाउँछ, अधिकार बढाउने नाममा सभापतिलाई डिक्टेटर बनाउने?’ उनले प्रश्न गरे।

बिपीपछि ओलीको संबोधन

नेपालले संयुक्त राष्ट्र संघ महासभामा लामो अन्तराल पछि सार्थक प्रस्तुति गरेको छ। बिपीले यो विश्व संस्था स्थापना भएको पन्ध्रौँ वर्षमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रूपमा ऐतिहासिक सम्बोधन गरेका थिए।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज श्वदेश फिर्ता हुँदैछन्।

‘भेगीय स्वार्थ’को लडाइँ

दलका नेताहरूको ‘भेगीय स्वार्थ’ बढ्दै गएपछि प्रदेशको स्थायी राजधानी र नामकरण अझै अनिश्चित छ। प्रदेशसभाको दुईतिहाइ बहुमतबाट स्थायी राजधानी घोषणा हुने संवैधानिक प्रावधान रहे पनि सभाले अहिलेसम्म प्रदेश १, २, ३ र ५ को राजधानी र नाम टुंग्याउन सकेको छैन।

देश डुब्न नदेऊ

सैद्धान्तिक तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने मानवअधिकार र लोकतन्त्रका मामलामा नेपाल विश्वका कैयौँ मुलुकभन्दा धेरै अगाडि भएको देखिन्छ । संयुक्त राष्ट्रसंघ (संरासं) ले जारी गरेका मानवअधिकार संयन्त्रका महासन्धि, अभिसन्धि तथा सम्झौताहरूमध्ये ३० भन्दा बढी दस्तावेजको पक्ष राष्ट्र भइसकेको छ नेपाल।

सेक्सदेखि अपराधीसम्म

जहाँ समस्या, त्यहाँ समाधान ! बस चेतनाको अभाव छ । मनबाट शतप्रतिशत दृढ संकल्पका साथ म यो कार्य यसरी गर्छु नै भन्ने सोच हुँदा जे पनि गर्न सकिन्छ । मानवीय संसारमा नहुने गर्न नसकिने केही छैन ।

दल भनेकै जग्गा दलाल

प्रदेश सभा गठन भएको करिब आठ महिनापछि सात नम्बर प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी तोकियो । यो नाम र ठाउँ जन भावनासँग कति मिल्दोजुल्दो थियो भन्ने कुराको आँकलन सामाजिक सञ्जालमा व्याप्त विरोधका स्वरहरूबाट पनि थाहा पाउन सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्