कसैले कसैलाई निधेष गरेर राजनीति गर्न सम्भव छैनः लिङ्देन
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा कसैले निधेषको राजनीति गर्न सम्भव नभएको बताएका हुन्।
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा कसैले निधेषको राजनीति गर्न सम्भव नभएको बताएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्।
झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताएका छन्।
‘म आज यहाँ राजेन्द्र लिङ्देनको मुख हेरेर उभिएकी हुँ। भष्ट्राचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने उहाँको भनाई मलाई मन परेको छ। त्यसैले पनि म यहाँ आएँ’, कोइरालाले भनिन्।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राप्रपाले आज काठमाडौँमा आमसभा गर्न लागेको हो।
तीन दशकभन्दा पहिलेदेखि नै एकअर्काविरुद्ध खडा झापाका यी दुई नेता एक नदीका दुई किनाराजस्ता छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ पछि नेता र राजनीतिक पार्टीलाई गाली गर्ने छुट जनतालाई नभएको बताएका छन्।
अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका छन्।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ बाट आज उम्मेदवार मनोनयन पत्र दर्ता गराएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताए।
'पछाडि हट्ने होइन्, भाग्ने होइन्। म यहीँबाट देशको परिवर्तनको पक्षमा, यो अवस्था बदल्नुपर्छ भन्ने पक्षमा रहेका बुद्धिजीविहरु, जो राजनीतिमा जान्छु भन्ने हुटहुटी बोकेका साथीहरु आउनुस्, राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिनुस्। हामी योग्यता, क्षमता भएका साथीहरुलाई उम्मेदवार बनाउन तयार छौं।'
उनले मतदाता चाहिँ तिनै नेतालाई सधैं जिताएर पछुताइरहेको बताए। ‘यिनै नेताका कारण देशको ऋण बढेको छ, घुुस, कमिसन बढेर देशै कंगाल हुन लागिसकेको छ,’ लिङ्देनले भने, ‘अझै पनि उनीहरूलाई नै भोट दिएर के देश विकास र राम्रो कामको आशा गर्नु जनताले पनि?’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ।