२० वैशाख २०८१ बिहीबार
image/svg+xml

भारतीय कडाइले नेपाली चियाको मुख्य बजार नै अन्योल

‘भारतले कुनै न कुनै बहानामा नेपालको चिया रोकिदिने प्रयास गरेको धेरै समय भयो,’ उनले भने, ‘यो बारम्बारको समस्या उद्योगी, व्यवसायी, स्थानीय र प्रदेश सरकारको तहबाटमात्र समाधान हुँदैन, दुवै देशका सरकारबीच सम्झौता गर्नुपर्छ।’

भावी अत्यधिक गर्मीमा बाँच्नु चुनौतीपूर्ण

अत्यधिक गर्मीका कारण हुने मृत्यु रोक्न सकिने हुँदाहुँदै पनि यही कारणले विश्वका हजारौँ मानिसको बर्सेनि मृत्यु हुने गरेको छ।

फोहोरमा राजनीतिः राजधानी सधैं दुर्गन्धित

फोहोर व्यवस्थापनमा काम गर्नुको साटो काठमाडौं महानगरपालिका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र एकअर्कालाई दोष देखाएर पन्छिने गरेका छन्। राजधानी समेत रहेको काठमाडौं उपत्यकाको फोहोर नउठेको दुई साता भएको छ। फोहोर सडकमा छरपस्ट छ।

एनसिसी बैङ्क र दराजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड र दराज अनलाइन सपिङ बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

एनएमबि–दराज सम्झौता

एनएमबि बैंक लिमिटेडले नयाँ नेपाली वर्षको अवसरमा अनलाइन बजार दराजमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।

महामारी र कूटनीतिक बहिष्कारबीच शीतकालीन ओलम्पिक सुरु

करिब तीन हजार खेलाडी, दश हजार कर्मचारी, स्वयम्सेवक र सञ्चारकर्मीहरू बेइजिङको ठूलो भीडबाट सुरक्षित भएर शीतकालीन ओलम्पिकमा सहभागी हुनेछन्।

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ।

‘चीनको स्वार्थले झमेला’

नेपालमा एमसिसी कार्यान्वयनको प्रसंग चल्दा चीननिकट मानिने राजनीतिक दलका नेतादेखि पूर्वप्रशासकहरूले समेत कडा विमति राख्ने गरेका छन् ।

दराजको ११.११ अनलाइन मेला हुने

दराजले आफ्ना डेलिभरी पार्टनरसँग मिली १४ सय बढी नयाँ कर्मचारी, कस्टमर केयर एजेन्ट र एक हजार डेलिभरी हिरोज भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको विज्ञप्तिमा उल्लेख छ।

बजार भीडभाड, किनबेच छैन

कोरोना संक्रमणले लामो समयदेखि थलिएको व्यवसायमा चाडवाडले केही चमक थपेको छ। तर पनि महँगी बढ्दा सोचेजस्तो कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ। महँगी अचाक्ली हुँदा सर्वसाधारण मारमा छन्। हरेक चिजको भाउ बढेको सर्वसाधारणको गुनासो छ।

एन्टी डोपिङ प्रशिक्षण सम्पन्न

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद पत्रकारहरूलाई एकदिने एन्टी डोपिङसम्बन्धित प्रशिक्षण दिइएको हो।

खेलाडीलाई एन्टी डोपिङबारे प्रशिक्षण

टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकलाई एन्टी डोपिङ र कोभिड–१९ को बारेमा सचेतनामूलक सन्देश प्रदानगरिएको छ।

हेल्पिङ ओमेनबाट स्वास्थ्य सामग्री सहयोग

महिलाहरूको सक्रियतामा खुलेको संस्था हेल्पिङ ओमेन कम्युनिटी नेपालले दोस्रो लहरको कोरोना संक्रमणले मुलुक आक्रान्त भइरहेको बेला स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र एन९५ मास्क सहयोग गरेको छ।

दक्षिण एसियाली एन्टिडोपिङको बोर्ड सदस्यमा डा. शाह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रूपमा कार्यरत डा. शाह आगामी सन् २०२४ फेब्रअुरीसम्मका लागि नियुक्त भएका हुन्। युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रअनुसार डा। शाहले उक्त जिम्मेवारी पाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्