२६ वैशाख २०८१ बुधबार
image/svg+xml

मन बहलाउने स्थल बन्दै कमलविनायक पोखरी

सहरको घनाबस्तीछेउ रहेको भक्तपुरको यो पोखरी अहिले सबैका लागि मन बहलाउने ठाउँ बन्दै आएको छ। पोखरीमा दैनिक सयौं मानिस घुम्न आउँछन्।

दशैँ नजिकिएसँगै भक्तपुरका मासु पसल अनुगमन

'मासु पसलको अनुगमनमा गर्दा मासुमा झिंगा भन्किएको, पसल दर्ता नगर्ने, दर्ता गरेकाले पनि वर्षौदेखि नवीकरण नगर्ने, मार्बल वा टायल नराखेको, तराजु नवीकरण नभएको, फोहर पानीले मासु सफा गरेको, पानी ढलनिकासमा सजिलै जाने गरी निकासको व्यवस्था नगरेको, कामदारलाई बुट र पञ्जाको व्यवस्था नगरेको पायौँ, उनीहरुलाई यो सबै व्यवस्था गर्न निर्देशन दिएका छौँ'

कमलविनायक बचतको १४ औं साधारणसभा सम्पन्न

सहकारीका विभिन्न समिति र उपसमितिका प्रविदेनहरु समेत प्रस्तुत सो सभामा सहकारीले सञ्चालन गरेका विभिन्न तालिमका प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंक

कार्यक्रममा प्रमुख प्रजापतिले बैंकले आगामी दिनमा जनताको विश्वास जितेर अझै जनउत्तरदायी र पारदर्शी ढंगले काम गर्ने विश्वास व्यक्त गरे।

बाटो बाटोमा बा, बा भनेर कराउनेहरु, अहिले पनि बा बालुवाटारमा छ भन्ठान्छन् : मन्त्री भडेल

मन्त्री भडेलले नगरकोट सडक बनाउन आफू सक्रिय रहने बताउँदै त्यसका लागि गठबन्धन सरकारसँग समेत अनुरोध गर्ने बताए।

जब नगरकोटबासीले मन्त्रीको गाडी रोके

करिब आधा घन्टा मन्त्री यादव सडकमै स्थानीयको घेरामा परेका थिए। सो क्रममा मन्त्री यादवले सडक निर्माणका लागि स्थानीयले देखाएको चासोको प्रशंसा गरिन्।

माथिको आदेशभन्दै प्रहरीले हटायो ठेकेदारका तस्बिर

कमलविनायक–नगरकोट सडक खण्डअन्तर्गत करिब १६ किलोमिटर सडक जिम्मा लिएको ६ वर्ष बितिसक्दासमेत विस्तार कार्य नसकेपछि नगरकोट चोक, बिजुली र टेलिफोनका खम्बासँगै सवारीसाधनमा ठेकेदार अधिकारीका तस्बिर टाँगिएका थिए। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरधनी हुन्।

ब्यासी-कमलविनायक वैकल्पिक सडक बनाउन प्रस्ताव

भक्तपुरको ब्यासीदेखि कमलविनायकसम्म पुग्ने सडकको वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दिइएको छ। साँंघुरो सडकका कारण अत्याधिक जाम हुनाले यसको बैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको हो।

नाममात्रको नगरकोट बसपार्क

भक्तपुरको कमलविनायकमा रहेको नगरकोट बसपार्क अस्तव्यस्त छ। नगरकोट बसपार्क प्रसिद्ध कमलविनायक पोखरीको उत्तरपट्टि रहेको छ।

कमलविनायकलाई आवास क्षेत्रका रूपमा विकास गरिसकेका छौं

निर्वाचनमा गरेका प्रतिवद्धताहरू पूरा गरिरहेका छौं। निर्वाचन घोषणापत्र अनुसार हामीले जनताको पक्षमा काम गर्दै आएका हौं। जस्तै : सडक तथा निर्माण सम्बन्धी काम।

कमलविनायकमा ट्रिपरको ठक्करले स्कुटर चालकको मृत्यु

भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित सडकमा ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्