२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचन घोषणा गर्न बाटो खुल्यो

स्थानीय तह निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक बिहीबार संसद्ले पारित गरेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निर्वाचन मिति घोषणा गर्न बाटो खुलेको छ। संवैधानिक व्यवस्था अनुसार स्थानीय निर्वाचन मिति घोषणा गर्न सो विधेयकले कानुनको रुप लिनुुपर्छ।

सेयर बजारको बाटो

सबैतिर जसरी भए पनि पैसामात्र कमाउनुपर्छ भन्ने मनोविज्ञान हावी भएको आजको नेपालमा सेयर बजारलाई सीमित स्वार्थको कैदी हुने अवस्थाबाट जोगाउनुपर्ने देखिन्छ।

आधुनिकताको बाटोमा लम्कँदै

आर्चरी नेपालको यस्तो मौलिक खेल हो, जसको परम्परागत महत्व विशेष छ। पहाड र हिमालका विभिन्न जिल्लामा विभिन्न समुदायका लागि यो पुस्तेनी संस्कार हो। चाढवाडमा धनुष काँड चलाउनु ति समुदायका लागि अनिवार्यजस्तै मानिन्छ। आर्चरी प्रतियोगिता आफैमा विशेष पर्वको हैसियतमा स्थापित छ।

अखण्ड नेपालको बाटो

अधिकांश वामबुद्धिजीवी यतिखेर उग्रराष्ट्रवादी भएका छन्। कम्युनिस्ट अन्तर्राष्ट्रियवादको असफलतापछि यिनमा उग्रराष्ट्रवादको भावना जागेको छ।

चिकित्सा शिक्षा सुधार सम्झौता कार्यान्वयन गर्न बाटो खुला

सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसी र सरकारबीच भएका सम्झौता खारेज गर्न माग राखेर दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बाटोमै हराउँछ दुर्गमको औषधि

सरकारले विपन्न जनताको उपचारमा सहज होस् भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरे पनि बीच बाटामै गायब हुने गरेको पाइएको छ। औषधि नियमित नपुग्दा मुगु, कालिकोट, रुकुम, डोटीलगायत जिल्लाका दुर्गम भेगका जनता बिरामी भएको बेलामा  चर्को मूल्य तिर्न बाध्य छन्।

सर्वोच्चको आदेशले दलहरुलाई सहमतिको बाटो खोलिदिएको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव सम्बन्धि सर्वोच्चको आदेशले राजनीतिक दलहरुलाई एठ ठाउँमा बसेर छलफल गरेर सहमतिमा जाने वातावरण बनाएको जनाएका छन्।

अहिंंसात्मक न्यायको बाटो

माओवादी द्वन्द्व सकिएको र बृहत् शान्ति–सम्झौता भएको १० वर्षपछि, नेपाल हिंसात्मक विगतबाट औपचारिक/अनौपचारिकरूपमा सामन्यीकृत हुँदैछ ।

फराकिलो बन्दै लगनखेल–सातदोबाटो सडक

लगनखेल–सातदोबाटो जोड्ने मुख्य सडक विस्तार र व्यवस्थित बन्ने भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले धमाधम सडक विस्तारको काम थालको छ ।

अवरोधको अबाटो

सरकारले संविधान संशोधन विधेयक मंसिर १४ मा दर्ता गराएयता सुरु भएको संसद्को गतिरोध यथावत् छ। प्रमुख दलहरू निकासका निम्ति सहमत हुन नसक्ने हो भने यो गतिरोध अरु केही साता लम्बिने पक्का छ। विगतमा पनि संसदीय गतिरोध दुई महिनासम्म लम्बिएको अनुभव हामीले गरेका छौँ।

‘खासा–तातोपानी नाका नखुल्नुमा बाटो मुख्य कारण’

डेढ वर्षदेखि बन्द उत्तरको मुख्य नाका खासा–तातोपानी नखुल्नुमा खासातर्फको क्षतिग्रस्त सडक मुख्य कारण रहेको स्थानीय तिब्बती अधिकारीले बताएका छन् ।

दाहालको दवाबमा बी एन्ड सीलाई सम्बन्धनको बाटो खुला

मन्त्रिपरिषदका यसअघिका निर्णय तथा डा.गोविन्द केसीसँग भएका सम्झौता उल्लंघन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो दवाबमा नेपाल मेडिकल काउन्सिलले झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बधन दिन बाटो खुला गरिदिएको छ।

ऊर्जा :  समाधानको बाटो

निर्वाहमुखी उज्यालोका लागिभन्दा पनि पर्याप्त र निर्यातमुखी ऊर्जा विकासका लागि मन, वचन र कर्मले अन्तरहृदयदेखि नै लागिपर्नुपर्ने बेला आएको छ।

महिला कामदार लेबनान लान भारतीय बाटो

दैनिक हजारौंको ओहोरदोहोर चल्ने पूर्वी नाका काँकडभिट्टामा अघिल्लो सोमबार दुईजना महिला भारतीय भूमितिर जान रिक्सा चढे। नाकामै खटिएका प्रहरी र माइती नेपालका स्वयंसेवकको नजरमा रहेका उनीहरुलाई सोधियो, 'कता जान लाग्नुभएको?' जवाफमा उनीहरुले आफन्त भेट्न सिक्किम हिँडेको जवाफ दिए।

शान्ति प्रक्रियाको घुमाउरो बाटो

तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने दुई वटा बाटा अवलम्बन गर्न खोजेको थिएँ। पहिलो उनीहरूलाई 'सशस्त्र द्वन्द्व' को बाटो छोडाउन प्रयास गर्ने। जुन बाटोबाट माओवादी हिँडिरहेको छ त्यसलाई थेग्न पनि सकिँदैन र पार पनि लाग्दैन भनेर सम्झाउने। दोस्रो शान्तिपूर्ण माध्यमबाटै उद्देश्यहरू पूरा गर्न सकिन्छ भनेर बुझाउने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्