२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाटोमै विक्री गरियो अनुदानको ७ सय क्वीन्टल नुन

कोल्टी नुन डिपोका लागि जानु पर्ने अनुदानको खाने नुन बीच बाटोमै विक्री भएको खुलासा भएको छ। ढुवानी गरेर लैजाने क्रममाबीच बाटोमै ७ सय क्वीन्टल नुन अनधिकृतरुपमा विक्री गरेको खुलासा भएको हो।

दोस्रो र तेस्रो किस्ता पाउने बाटो खुल्यो

पहिलो किस्ता पाएर व्यक्तिगत आवास (घर) पुनर्निर्माण थालेका भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ता अनुदान पाउने बाटो खुलेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप किस्ता निकासा गर्ने सम्वन्धी कार्यविधि ल्याएको हो । यसलाई प्रमाणीकरण कार्यविधि नाम दिइएको छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले प्रमाणीकरण कार्यविधि स्वीकृत भइसकेको जानकारी दिए । ‘यसले पीडितलाई पहिलो र दोस्रो किस्ता अनुदान पाउन बाटो खोलिदिएको छ,’ उनले सोमबार भने ।

एन्फालाई चुनाव गर्न बाटो खुला

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन तोकेकै मितिमा कात्तिक ८ गते नै हुने भएको छ। उच्चअदालत पाटनले शुक्रबार निर्वाचन रोक्नु नपर्ने आदेश दिएपछि एन्फा अध्यक्ष र एक उपाध्यक्षका लागि कात्तिक ८ मा तय भएको निर्वाचन गराउन बाटो खुलेको हो।

भूकम्पको पैसा लिन हिँडेका पृथिबीबहादुरको बाटोमै मृत्यु

आवास अनुदान बापतको पहिलो किस्ता रकम लिन सिन्धुलीको जिनाखु गाविसबाट सदरमुकाम सिन्धुलीमाढीमा आउँदै गरेको एक वृद्धको बाटैमा मृत्यु भएको छ। जिनाखु गाविस घर भई सदरमुकाम सिन्धुलीमाढीमा रहेको सुप्रिम डेभलमेन्ट बैकमा पहिलो किस्ता पचास हजार लिन आउने क्रममा बाटैमा उनको अचानक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

चिलिमे प्रसारण हब स्टेसन निर्माणको बाटो खुल्यो

चिलिमे प्रसारण हब स्टेसन निर्माण रोक्ने स्थानीयले नेपाल विद्युत प्राधिरकणविरुद्ध हालेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । चिलिमे प्रसारण हब स्टेसन निर्माणका लागि अधिग्रहण हुने जग्गाको उचित मूल्य नपाएको भन्दै एक वर्षअघि रसुवा चिलिमेका स्थानीयले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो ।

अबकोे बाटोः हरित आर्थिक पथ

नेपालमा राजनीतिक अस्थिरता, द्वन्द्व र फितलो कार्यान्वयनले गर्दा विगतका कतिपय राम्रा नीति तथा कार्यक्रम तिनीहरुको भावनाअनुरूप दृढताका साथ लागु हुन सकेनन् जसले गर्दा अपेक्षाअनुरूप देशमा आर्थिक विकास हुन सकेन । दशकौंदेखि देशको औसत आर्थिक वृद्धिदर ३–४ प्रतिशतको हाराहारीमा मात्र छ । देशमा अझै २० प्रतिशत जनता गरिबीको रेखामुनि बाँच्नुपरेको छ भने ३० प्रतिशतभन्दा बढी मानिस बेरोजगार छन् । आज देशमा सबैजसो राजनीतिक मुद्दाले निकास पाएको अवस्था छ ।

खेल हारेपछि सातदोबाटो मैदानमा पदाधिकारीले नै रेफ्री कुटे

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबारश्रीकुमारी क्लबका अफियसियलहरूले रेफ्रीमाथि हातपात गरेका छन्।

कालु विकले फिर्ता गरे बाटोमा भेटेको ४० हजार

बाजुरा- बाटोमा भेटिएको ४० हजार नगद साप्पाटा–२ का कालु विकले फिर्ता गरेका छन्। उनी सोमबार विहान कोल्टीबाट साप्पाटा जाँदै थिए। साथमा कोही थिएनन् । विक एक्लै हिडिरहेका थिए। घडीमा विहानको करिब साढे ६ बजेको थियो। जब विक बाँधु–८ मटेला पुगे। बाटोमा कालो झोला भेटाए।

‘करेक्सन’को बाटोमा सेयर बजार ?

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर १७६६.९१ मा आइपुगेको छ। करिब दुई महिना अवधिमा नेप्सेमा ११५ अंकले गिरावट आएको छ।

'करेक्सन'को बाटोमा सेयर बजार?

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर १७६६.९१ मा आइपुगेेको छ।  करिब दुई महिना अवधिमा नेप्सेमा ११५ अंकले गिरावट आएको छ। असोज सुरु भएपछि दैनिक घट्न थालेको बजारको गिरावट अब कुन बिन्दुमा पुगेर रोकिएला? यसको उत्तर लगानीकर्ता र विश्लेषकले समेत दिइरहेका छैनन्।

मोटरसाइकल पछाडि बसेका साथीको बीचबाटोमै हत्या

शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घरतर्फ लगेको र शरणामती–५ चप्रमारीमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले उनीमाथि मुद्दा चलाइएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

सातदोबाटो युथ विजयी

सातदोबाटो युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आइतबार जित हासिल गरेको छ। बाँसबारीलाई १–० ले हराउँदै सातदोबाटो अंकतालिकाको छैटौं स्थानमा पुगेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सातदोबाटोका लागि कृष्ण रुम्बाले ८१औं मिनेटमा गोल गरे।

मोटरबाटो हो कि बगर?

भक्तपुर, सूर्यविनायक नगरपालिकाको थुसाचाबाट ताथली जाने मोटरबाटो हिलाम्मे हुँदा स्थानीय हैरान भएका छन्। भक्तपुरको जगाती–च्याम्हासिंह मुख्य सडकको करिब बीचबाट पूर्वस्थित ताथली जाने मोटरबाटो हिलाम्मे हुँदा त्यस बाटोबाट हिँड्नुपर्ने यात्रु र स्थानीय हैरान भएका हुन्।

खुल्यो राजदूत नियुक्तिको बाटो

सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गर्दै नयाँ राजदूत नियुक्तिको बाटो खोलिदिएको छ। राजनीतिक भागबण्डाका आधारमा राजदूत सिफारिस भएका व्यक्तिले हालेको मुद्दामा आइतबार अन्तिम निर्णय गर्दै सर्वोच्चले राजदूत नियुक्त गर्ने सम्पूर्ण अधिकार मन्त्रिपरिषद्मा रहेको ठहर गरेको हो।

राजदूत सिफारिसको बाटो खुल्यो

काठमाडौ- सर्वोच्च अदालतले राजनीतिक भागवन्डाको आधारमा राजदूतमा सिफारिस परेका व्यक्तिहरुले हालेको मुद्दामा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गर्दै रिक्त स्थानहरुमा नयाँ सिफारिस गर्ने वाटो खोलिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्