२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चोर बाटोबाट करोडौंको बिस्कुट

एसियन बिस्कुट एन्ड कन्फेसनरीका प्रबन्ध निर्देशक महेश जाजुको ह्वाट्सअपमा बिस्कुटको र्‍यापरको फोटो लगालग आयो। भारतीय बिस्कुटको र्‍यापर हेरेर उनी चकित भए। ब्रिटानिया कम्पनीको ३ सय ग्रामको बिस्कुटमा र्‍यापरको एउटामा बिक्री मूल्य ७० र अर्कोमा बिक्री मूल्य २८ रूपैयाँ उल्लेख थियो।

आरसिटी र सातदोबाटो विजयी

रानीपोखरी कर्नर टिम (आरसिटी)ले सोमबार शहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्तीलाई २–० हराउँदा रिपु भुलनको २ गोलप्रेरित सातदोबाटोले युथ क्लबले ब्वाइज युनियन क्लबलाई ३–० ले पराजित गरेको छ।

उच्च अदालत गठनको बाटो खुल्यो

पुनरावेदन अदालत खारेज गरी एक महिनाभित्र उच्च अदालत गठन गर्न बाटो खुलेको छ। व्यवस्थापिका संसद्को विधायन समितिअन्तर्गत उपसमितिले शुक्रबार 'न्याय प्रशासनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक' अनुमोदन गरेपछि उच्च अदालत गठनको बाटो खुलेको हो।

माधवीको स्वाधीन बाटो

राजधानीको शिल्पी थियटरमा धेरैपछि धित मार्ने नाटक प्रदर्शन भइरहेको छ। मजाकबाट थालिएर मजाकमै सकिने नाटकहरूको भीडमा भारतीय आख्यानकार भीष्म साहनीको नाटक 'माधवी' हेरुन्जेल म पूरै स्तब्ध भएँ। संवदेना र पात्रको समानुभूतिले सासै रोकिएलाझैँ भयो।

माओवादीको बाटो

यतिबेला संसद्मा कुनै पनि दलको बहुमत छैन । मिलिजुली सरकार गठन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। फलस्वरूप संसद्मा दोस्रो ठूलो दल एमालेको नेतृत्वमा क्रमशः तेस्रो, चौथो र पाँचौ गरी अन्य थुप्रै ससाना दलको सहमतिमा ओली नेतृत्वमा सरकारको गठन भएको स्पष्ट नै छ।

आत्मनिर्भरको बाटोमा रङ उत्पादन

घर–कोठा रंग्याउने डेकोरेटिभ पेन्ट्समा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख रहेको छ। देशभरका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ३७ रङ उद्योगले दैनिक पाँच करोड रुपैयाँ मूल्य बराबरको रङ उत्पादन गर्न थालेपछी स्वदेशी उद्योगले नै रङको मागलाई सम्बोधन गर्न सफल हुँदै गएका हुन्।

जथाभाबी बाटो काटे हजार जरिवाना

जेब्राक्रसिङको साटो जथाभावी जहाँ पायो त्यहीँबाट बाटो काट्ने बानी छ? सार्वजनिक यातायातमा पनि जहाँसुकै रोकेर चढ्नुहुन्छ? त्यसो गर्नुहुन्छ भने सचेत भइहाल्नुस् नत्र ट्राफिक प्रहरीले तपाईंलाई सचेत गराउने मात्र होइन जरिवाना नै तिराउन सक्छ।

अवैध बाटो रेमिट्यान्स

सरकारले वैधानिक रूपमै रोजगारी खुला गरेको दक्षिण कोरियाबाट रेमिट्यान्सको ठूलो हिस्सा भने अवैध बाटो भित्रिने गरेको छ। त्यहाँबाट झन्डै ९६ प्रतिशत रकम हुन्डीमार्फत आउने गरेको छ। सरकारले तोकेका माध्यम बैंक तथा रेमिट्यान्स कम्पनीबाट रकम पठाउँदा महँगो पर्ने भन्दै नेपाली श्रमिकले चोरबाटो प्रयोग गरिरहेका हुन्। बैंकहरूले रेमिट्यान्स रकम पठाएबापत चर्को शुल्क असुल्ने गरेको भुक्तभोगी बताउँछन्।

दाहाललाई बाटो खुला

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ। व्यवस्थापिका संसद्मा प्रस्तुत सरकारविरुद्धको अविश्वास प्रस्ताव भारी मतले पारित हुने सम्भावना बढेसँगै प्रधानमन्त्रीले आइतबार संसद् बैठकमा राजीनामा घोषणा गरेका हुन्।

नेपाल व्यवसाय मञ्चलाई बाटो खुल्यो

ऐन-कानुनका विषयमा निजी र सार्वजनिक क्षेत्रलाई एकै ठाउँमा ल्याएर छलफल गराउने नेपाल व्यवसाय मञ्चले स्वतन्त्र रुमपा काम गर्न पाउने भएको छ। उद्योग मन्त्रालयमा स्वतन्त्र सचिवालयका रुपमा रहेर काम गर्न पाउने गरी यससम्बन्धी कार्यविधि पारित भएको हो।

प्रधानमन्त्रीलाई देउवा र दाहालले भने: राजीनामा दिएर बाटो खुला गरिदिनुस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गर्न आग्रह गरेका छन्।

बाटोन रोजमा तीन प्रहरीको गोली हानी हत्या

अमेरिकी राज्य लियुसेनियाको बाटोन रोजमा एक बन्दुकधारीले प्रहरीलाई लक्षित गरी गोली चलाउदाँ तीन जना प्रहरीको मृत्यु भएको छ ।

दुइटै गठबन्धन 'अप्रिय बाटोमा'

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव दर्ता गरेसँगै प्रमुख दलका दुई गठबन्धन नयाँ सरकारबारे आमनेसामने देखिएका छन्।

बाटो बिराउँदै प्रमुख दल

नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सत्तागठबन्धन तोडेर संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग नयाँ गठबन्धन थालेपछि मुलुक नयाँ राजनीतिक कोर्समा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्