१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भदौ १६ गतेदेखि एमालेको प्रदेश अधिवेशन, कम्तिमा एक तिहाई युवा अनिवार्य हुनुपर्ने

नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति तोकेको छ। आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेशअधिवेशनको मिति तोकेको हो।

सुन तस्करी प्रकरणमा छानबिन गर्न ढिलाइ हुनु सरकार संलग्न हुनुको पुष्टिः एमाले

नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको बताएका छन्।

एमाले सचिवालय बैठक जारी

पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ।

ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।

प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हाे: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन्।

एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएकाे छ। पत्रकार सम्मेलनमा सुन प्रकरण र संसद् अधिवेशनबारे जानकारी गराइने बुझिएको छ ।

श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन्।

संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍योः सांसद पन्त

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताएका छन्।

जातीय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।

रैथाने दलहरुलाई चाहिए जनताः नयाँ दलको डरले की संगठन विस्तार र सुदुढिकरणले

एकथरीले भन्दैछन, ‘नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीको मिसन–२०८४’ बाट अतालिएका छन्। यति मात्र होइन, आफ्ना विगतका क्रियाकलापबाट पनि आत्तिएका छन्। त्यसैले उनीहरुलाई ‘जनता’ केन्द्रित राजनीति चाहिएको छ।

सत्तापक्षले संसद्मा दादागिरी देखायो: सचेतक बर्तौला

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसद्मा दादागिरी देखाएको बताएका छन्।

वनकै कारणले प्रसारण लाइनमा उल्झन

संसद्को पूर्वाधार विकास समितिका सांसदहरूले ऊर्जाक्षेत्रको विकासका लागि सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन्।

उच्चस्तरीय छानबिन समितिको प्रतिबद्धता नआएपछि एमालेद्वारा संसद् अवरुद्ध

गृहमन्त्रीले श्रेष्ठले भनाइ राखेपछि प्रमुख प्रतिपक्षका सचेतक महेश बर्तौलाले गृहमन्त्रीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता नगरेको भन्दै विरोध गरेपछि एमाले सांसदहरू आआफ्नो स्थानमा उठेका थिए।

गृहमन्त्री श्रेष्ठको जवाफबाट आश्वस्त भएन एमाले, संसदमा फेरी नाराबाजी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालले सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफप्रति असन्तुष्टि गर्दै संसद फेरी अवरुद्ध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्