१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भन्सार छलीको मोबाइलसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।

बारामा बस दुर्घटना तीनको मृत्यु ,२७ घाइते

बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।आज बिहान २ बजे बस र ट्रक आपसमा ठोकिँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

पाँच तारे होटलमा २७ अर्ब लगानी

मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८ वटाको कुल लगानी २६ अर्ब ९८ करोड २५ लाख ४१ हजार रूपैयाँ रहेको छ।

सिम्रौनगढमा प्रहरीले चलायो गोली, एक जना घाइते

बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। गोली लागेर एक जना घाइते भएका छन्।

बिस वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बाराको कलैया उपमहानगरपालिका-१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्माएकी छन्

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

धुम्बाराहीमा जारी रहेको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा पेश भएको विभिन्न ७ वटा प्रस्तावमाथि छलफल भइरहेको छ।

प्रधानाध्यापक हत्या प्रकरणः पूर्व प्रेम सम्बन्ध कारण हुन सक्ने अनुमान, ६ जना पक्राउ

यद्यपि प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अझै जारी राखेको मधेस प्रदेश प्रहरी प्रमुख (डिआइजी) जनक भट्टराईले जानकारी दिए।

पिकनिक मनाएर फर्किदै गरेको बस सिमरामा दुर्घटना, एकको मृत्यु, ९ जना घाइते

मृत्यु हुनेमा अन्दाजी ३०/३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

पूर्णिमाको दिन तालबाराही मन्दिर दर्शनार्थीको भीड (तस्बिरहरु)

कोजाग्रत पूर्णिमाको दिन शनिबार पोखराको ताल बाराही मन्दिर दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

तालबाराही मन्दिर पुर्ननिर्माण गर्न राखियो जग

दुई पटकको भूकम्पले कमजोर बनेको फेवाताल बीचमा रहेको तालबाराही मन्दिर पुनर्निर्माण शुरु गरिएको छ।

पथलैया-कमला सडकखण्ड चार लेनको बनाइँदै

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिराहाको कमला नदीसम्म चार लेनको सडक बन्न लागेको छ।

कांग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक कुवर

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई कारबाही गरिने प्रहरी महानिरीक्षक वसन्त कुवरले प्रतिबद्धता गरेका छन्।

काँग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई निलम्बनको माग गर्दै कलैयामा प्रदर्शन

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई निलम्बनको माग गर्दै आज पनि कलैयामा प्रदर्शन गरिएको छ।

हुलाक कार्यालय बाराका निमित्त प्रमुख ठगी आरोपमा पक्राउ

हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए।

क्याम्पसलाई १४ कठ्ठा जग्गा दान

बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले ५६ लाख रुपैया बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्