धरापमा जसपा नेतृत्त्वको मधेस सरकार!
सत्ताधारी चार दलको सिट संख्या जोड्दा ५१ पुग्छ। यो संख्या बहुमत सिद्ध गर्न चाहिने संख्याभन्दा ३ सिट कम हो। कूल एक सय ७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सिट अवश्यक हुन्छ।
सत्ताधारी चार दलको सिट संख्या जोड्दा ५१ पुग्छ। यो संख्या बहुमत सिद्ध गर्न चाहिने संख्याभन्दा ३ सिट कम हो। कूल एक सय ७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सिट अवश्यक हुन्छ।
मधेस प्रदेशको कमला नदीमा बनेको देशकै लामो झोलुंगे पुलको शनिबार उद्घाटन हुन लागेको छ।
मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।
नेकपा एमालेले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
सरकारलाई दिएको समर्थन फिर्ता गरेको कुनै पनि दलले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि बहुमत सिद्ध गर्न तीस तीनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यावस्था छ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन्।
मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।
तीन महिनाअघि राजस्व अनुसन्धान कार्यालय इटहरीले तस्करको गोदाममा छापा मारेर करिब तीन करोड रूपैयाँबराबरका तस्करीका सामान बरामद गरेपछि सिरहामा कार्यरत सशस्त्र प्रहरीका तीनजना अधिकारी मुख्यालय तानिए।
राष्ट्रिय सभाका दुई जना सदस्य चयनका लागि मधेस प्रदेशमा शान्तिपूर्ण रुपले मतदान भइरहेको छ।
मधेस प्रदेश सरकारले यस पटकको बलिदानी दिवस वीरगञ्जको टाउन हलमा विशेष समारोहको आयोजना गरेर मनाउन लागेको प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादवले जानकारी दिए।
मधेस प्रदेश सरकारले स्वाभिमान दिवस मनाइरहँदा सत्ताधारी जनमत पार्टी सरकार विरुद्ध खनिएका छन्।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको छ।
मधेस प्रदेशमा आज तिलासँक्रायत पर्वको उमङ्ग छ। माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई’ (तील, चिउरा, मुरी र जुनेलाका सख्खरको खुँदोमा मिलाएर बनाइएका लड्डु) खाने, ख्वाउने परम्परा छ।
लहान गत साता मधुबनी जिल्लाको सीमावर्ती जयनगर प्रहरीले नौ थान मोटरसाइकलमा लोड गरिएको ठूलो परिमाणमा नेपाली देशी–विदेशी मदिरा बरामद ग¥यो।
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले सङ्घीय सरकारद्वारा मुक्तिको घोषणा गरिएका मधेस प्रदेशका मुक्त हरवाचरवाको यकिन तथ्याङ्क र अवस्था पहिचानका लागि प्रक्रिया सुरु गरेको जानकारी दिएका छन्।