चरित्र हत्यामा समाजको ताली
कुनै व्यक्तिको चरित्र हत्या गर्नु समाजिक अपराध हो। यो मानिसको हत्याभन्दा पनि ठूलो हत्या हो।
कुनै व्यक्तिको चरित्र हत्या गर्नु समाजिक अपराध हो। यो मानिसको हत्याभन्दा पनि ठूलो हत्या हो।
आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गरेको पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएका हुन्।
प्रहरीले कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न एक जना आरोपीलाई पक्राउ गरेको छ।
हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।
चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो।
महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका-८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ।
कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहास्थित गोरालवाडाकी १६ वर्षीया बालिका निरु विक हत्या आरोपमा पक्राउ परेका अने नेपाली जेल चलान भएका छन्।
राजनीतिक दलका नेताहरूकै हिलेसम्म द्वन्द्वपीडितले न्याय पाउन नसकेको गुनासो गरेका छन्।
गेरुवा गाउँपालिका–१ का ३१ वर्षिया सिताराम थारुलाई प्रहरीले पक्राउ गरेको हो। थारुले आफ्नै दाईलाई चिर्पट दाउराले टाउकोमा प्रहार गरि फरार भएका थिए।
भर्खरै मात्र सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रेमप्रसाद आचार्यको मृत्युपत्रसहितको देह त्यागको प्रयास र अन्ततः सफल भएरै छोडेको दुःखद समाचारले जन–जनमा नमीठो, दुःखद र त्रासदीपूर्ण अवस्था सिर्जना भएको महसुस गर्न सकिन्छ।
युक्रेन, मेक्सिको र हैटीमा सबैभन्दा बढी पत्रकारको हत्या भएको छ। यी देशका पत्रकारहरूले बढ्दो खतराका कारण अत्यधिक तनावमा काम गर्नुपरेको बताएका छन्।
जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ।
दुई साताअघि जनकपुरबाट भोज खान गएका दुई युवा भारतमा मृत फेला परेका छन्।
२०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा ओमप्रकाश महतो ‘दिलीप’ को हत्या भयो। त्यो घटना सम्झिँदा अहिले पनि यहाँका स्थानीयको मन सिरिंग हुन्छ।