१२ श्रावण २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ। ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो।

पोखरामा भोलिदेखि जुनियर फेन्सिङ प्रतियोगिता

आगामी शुक्रबार र शनिबार पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुनेछ।

मुख्यमन्त्री कप फेन्सिङमा बाग्मती च्याम्पियन

कैलालीको धनगढीमा आयोजित फेन्सिङको इपी इभेन्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेर तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुग्ंयाएको छ।

धनगढीमा आयोजित प्रथम मुख्यमन्त्री कप फेन्सिङमा गण्डकी प्रदेश तेस्रो

कैलालीको धनगढीमा आयोजित फेन्सिङको ईपी इभेण्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक काँस्य पदक जित्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ।

राष्ट्रिय फेन्सिङ खुलामा एपीएफ, जुनियरमा गण्डकी च्याम्पियन

पोखरामा आयोजित राष्ट्रिय फेन्सिङको ईपी इभेण्ट प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल च्याम्पियन बन्दा जुनियर तर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ।

एउटा टिसर्ट पनि पत्याएन प्रदेशले

आफ्नै प्रदेशका लागि नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका जलेन्द्रबहादुर शाहीलाई अहिले भने प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद संघले गरेको व्यवहारले मन कुँडिएको छ।

फेन्सिङ: आर्मी टिम च्याम्पियन

अन्तिम दिन शुक्रबार सिनियर पुरुष टिम इपीमा नेपाल आर्मी पहिलो भयो। आर्मीबाट राजेश चौधरी, मिन कार्की, सुरज सिंह र राम थापाले प्रतिस्पर्धा गरेका थिए।

तेस्रो दिन फेन्सिङमा आर्मी र एपिएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको तेस्रो दिनसम्म ११ वटा स्वर्ण पदकको टुंगो लागेको छ।

फेन्सिङको तेस्रो दिनमा आर्मी र सशस्त्रलाई स्वर्ण

पुरुष टिम सेबर तर्फको स्वर्ण पदक प्रतिष्पर्धाको त्रिभूवन आर्मीले जितेको छ। आर्मीले वागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो। वागमती रजत पदकमा चित्त बुझायो। गण्डकी वागमती प्रदेशसँग ४५–४१ स्कोरमा पराजित हुदैं फाइनल पुग्नबाट चुक्यो।

नवौं राष्ट्रिय खेलकुद: फेन्सिङको टिम इभेन्टमा बाग्मतीलाई दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार फेन्सिङमा तीन स्वर्णको नतिजा टुंगिँदा बाग्मतीले दुई र नेपाली सेनाले एक स्वर्ण जितेका छन्।

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन्।

नवौं राष्ट्रिय खेल: सामाजिक सञ्जालमार्फत सहयोग जुटाउँदै फेन्सिङ संघ

'फेन्सिङको सामान छैन, प्रशिक्षण गर्ने हल छैन। बहुउद्देश्यीय कभर्ड हलमा विद्युत आपूर्ति छैन। विद्युत आपूर्ति नहुँदा प्रशिक्षण गर्दा अध्यारो हुन्छ। अध्याँरोकै कारण साँझसम्म प्रशिक्षण गर्न सकिँदैन। अध्यक्ष शाहीले एकपछि अर्को गुनासो फुकाए, ‘प्रदेशमा मिटिङ हुन्छ। बजेट निकासा हुँदैन।’

फेन्सिङ टोली जापान जाँदै

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई लक्षित गर्दै नेपाली फेन्सिङ टोली थाइल्यान्डको बैंकक जाँदै छ। त्यहाँ रहँदा टोलीले एक प्रतियोगिता खेल्नेछ र त्यसपछि प्रशिक्षणमा सहभागी हुने कार्यक्रम छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्