८ पुस २०८२ मंगलबार
image/svg+xml

सुनको मूल्य ५५ सयले बढ्यो

आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा चार हजार २५५ रुपैयाँ पुगेको छ।

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

गाउँपालिकाबाट सङ्कलन हुनुपर्ने कर, शुल्क तथा अन्य राजस्वमा देखिएको चुहावट रोक्दै जनतालाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए।

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन्।

पाकिस्तानको सरकारी स्वामित्वको एयरलाइन्स पीआईए आज लिलाम हुँदै

आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानले आफ्नो राष्ट्रिय एयरलाइन्स बेच्ने तयारी गरिरहेको छ।

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युतसम्बन्धी मुद्दा जित्यो

नबिल बैंकले भने दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई बैंक ग्यारेन्टीबापतको रकम भुक्तानी गरिसकेको थियो।

सुनकोसी-मरिन आयोजनाको ठेक्का तोडेपछि मूल्यांकन गरिँदै

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले मूल्यांकन कार्य दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेन्डर प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिए।

सर्वदलीय बैठकले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन नसक्नु दुःखद : शिक्षामन्त्री पुन

शिक्षा मन्त्री महाविर पुनले विदेशमा रहेका नागरिकलाई मतदान अधिकार दिने विषयमा सर्वदलीय बैठकबाट कुनै ठोस निर्णय नभएकोमा दुःख व्यक्त गरेका छन्।

राज्यले पहिचानविहीन बनाएको द्वन्द्व पीडितको गुनासो

संविधान जारी भएपछिको तीन तहमध्ये कुनै सरकारले आफूहरूलाई सम्बोधन नगरेको उनीहरूको गुनासो थियो।

दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै लहान नगरपालिका

लहान नगरपालिकाअन्तर्गत रहेका दलित तथा मुसहर बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिने भएको छ।

एमसिसी धमाधम कार्यान्वयनमा : सडक मर्मत गर्न साढे तीन अर्बको सम्झौता

नेपालमा पहिलो पटक भित्रिएको नवीन प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्ग प्रशस्त भएको अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्माले बताए।

अर्काको दुःखमा उत्सव

आफूले चिनेको मात्र होइन, जीवनमा कहिल्यै नभेटेका व्यक्तिको सफलता अनि विनाशमा पनि मानवीय दिमाग किन संवेदनशील बन्छ ? आफ्नो व्यक्तिगत मेहनत र पसिना बगाएर सफलता हासिल गरेका व्यक्तिको विनाशमा आखिर मानिसहरू किन खुसी हुन्छन् ? के मानवीय मस्तिष्कको बनोट अर्काको पीडामा रम्ने गरी बनेको छ ?

जिल्ला शिक्षा समितिले पाएन तीन वर्षदेखि पूर्णता

बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले जिल्ला शिक्षा समितिलाई पूर्णता दिने विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिए।

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्