९ पुस २०८२ बुधबार
image/svg+xml

फर्कँदै गरेका चिनियाँ राजदूत छन सोङ भन्छन् : म नेपालको जीवनभरको मित्र बनेको छु

चिनियाँ दूतावासमा आइतबार आयोजित आफ्नो बिदाइ समारोहलाई सम्बोधन गर्दै राजदूत सोङले जीवनभरका लागि आफू नेपाली जनताको मित्र बनेको बताएका छन्।

एमालेका प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक आज, महासचिव पोखरेलले सम्बोधन गर्ने

नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि आजै सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।

बंगलादेशमा उस्मान हादीपछि अर्का नेतालाई पनि गोली हानियो

बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि अब अर्का नेतालाई सार्वजनिक स्थानमा गोली हानिएको छ।

बाढीले क्षति पुर्‍याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

हाल गाउँपालिकाको १० लाख बजेटबाट पुनर्निर्माण थालिएको कार्यालयका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिए।

दलहरू चुनाव हुँदैन पनि भन्छन् आाफैँ खुसुखुसु नाम पनि बटुल्दै छन् : बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव हुँदैन भन्ने दलहरूले नै आफैँ समानुपातिक सदस्यको नाम पनि बटुल्दै गरेको भन्दै व्यंग्य गरेका छन्।

सकारात्मक अभिभावकत्व स्वस्थ बाल मानसिकताको आधार

कार्यक्रममा मानिसको आस्था, अभिभावकत्व शैली र मानसिक स्वास्थ्यबिचको अन्तरसम्बन्धबारे गहिरो बहस गरिएको थियो। कार्यक्रम विभिन्न धर्ममा आस्था राख्नेहरूको सामूहिक संगठन अन्तरधार्मिक संघले गरेको थियो।

दिल्लीपछि बंगलादेशले यी स्थानमा पनि भिसा सेवा निलम्बन गर्‍यो

बंगलादेशले दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवाहरू अस्थायी रूपमा निलम्बन गरेपछि अगरतलास्थित भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र पनि बन्द गरेको छ।

तनहुँ जिल्ला प्रशासन : तीन महिनामा एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फर्छ्यौट

जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु

भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनर्निर्माणको काम सुरु गरिएको उनले जानकारी दिए।

विधिको शासन र व्यवहार

संविधानबाहिरबाट बनेको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने संविधानिक अधिकार नै नरहेको अवस्थामा संवैधानिक परीक्षणमा संसद् पुनस्र्थापनाको सम्भावना छ।

एन्फा यु-१६ युथ लिग : उपाधिमा चार टोलीको दाबेदारी

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सोमबार हिमालयन शेर्पा क्लबमाथि ६-१ को फराकिलो जितसँगै लिगमा शीर्षताको होड कायमै राख्यो।

भिन्सेन्ट भ्यान गगले किन काटे आफ्नो कान ?

प्रत्यक्षदर्शी र प्रहरी प्रतिवेदनका अनुसार भ्यान गग र उनका साथी कलाकार पल गौगिनबीच मनमुटाव चल्दै आएको थियो।

राष्ट्रिय सभा : सरकारलाई छैन चासो

भदौ २३ गते जेनजी आन्दोलनअघि बसेको बैठकपछि राष्ट्रियसभा अनिर्णयकै बन्दी बनेको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले राष्ट्रियसभा बैठक आह्वानबारे औपचारिक छलफल नभएको बताए।

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्य बराबरका वस्तु आयात भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्