१६ वैशाख २०८१ आइतबार
image/svg+xml

स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड

उद्योगी व्यवसायीसहित सरोकारवालाले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरूको समस्याका बारेमा छलफल गरेको छ।

बजारमा ४० देखि ८० प्रतिशत माग संकुचन छः अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन्।

१० वटा ‘स्टार्टअप’ छानिए

नेपाल उद्योग परिसंघ टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावना भएका प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सलेटर कार्यक्रम सुरु गरेका छन्।

परिसंघ र इण्डियन च्याम्बरबीच लगानी प्रवर्द्धन समझदारी

नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धन लगायतमा सहकार्य गर्न समझदारी भएको छ।

सिएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्वबीच समझदारी

युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ।

परिसंघले राजनीतिक दलसँग छलफल थाल्यो

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्।

‘५७ प्रतिशत कार्यक्रममा शून्य प्रगति’

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघले बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत कार्यक्रम चालु वर्षको ७ महिनामा पनि शून्य प्रतिशत प्रगति देखिएको बताएको छ ।

राजस्वमा उच्च योगदान गर्नेलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ।

भन्सार दर दुई तह गर्न परिसंघको माग

अर्थ मन्त्रालयका राजसव सचिव डा. रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितिमा आयोजित अन्तरक्रियामा परिसंघ राजस्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे।

खस्किएको अर्थतन्त्र पुनर्जीवित गर्ने नीति अँगाल्न अनुरोध

परिसंघका अध्यक्ष विष्णु अग्रवालले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरेका छन्।

ब्याजदर नियन्त्रण गर्न परिसंघको माग

नेपाल उद्योग परिसंघले एक पटकका लागि कर्जामा पुनर्संरचना, पुनर्तालिकीरण र पुनर्कर्जाको सुविधा दिन माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्