१९ असार २०८१ बुधबार
image/svg+xml

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो।

कोशीमा फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी

कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।

ईशनाथ नगरपालिकाको चार वटा वडामा पनि लगाइयो कर्फ्यु

सरस्वती पूजाको मूर्ति सेलाउनको लागि लैजाने बाटोको विषयमा भएको विवादले ईशनाथ नगरपालिका ६ र ७ मा शनिवार साँझ पाँच बजेदेखि लगाइएको कर्फ्यु आइतबार वडा नम्बर २, ३, ४ र ५ मा पनि विस्तार गरिएको हो।

आफ्ना लागि नभए पनि मायालुको लागि धूम्रपान त्याग्न डा.ओममूर्तिको आग्रह

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूम्रपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन्।

जाडोमा मुटुको सुरक्षा किन र कसरी गर्ने ?

जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन्। जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ।

मूर्तिमा उतारियो बुद्धको वंश संहारको कथा

कपिलवस्तुमा रहेको बुद्धको वंश नाश भएको स्थान सरगहवामा आयोजना गरिएको मूर्तिकला कार्यशालामा देशभरबाट छानिएका मूर्तिकारहरूले गौतम बुद्धको वंश विनाशको कथालाई मूर्तिमा उतारेका हुन्।

कतै माघे, कतै माघी अनि कतै मकर आउँछ!

कहिले क्रिसमस लोसार, कहिले बकर आउँछ, कतै माघे, कतै माघी अनि कतै मकर आउँछ। महँगीको हिसाब नगरौं, नेटो काटिसक्यो,कहाँ हजारले घिउ,चाकु,तरूल,सख्खर आउँछ।

पूर्वराजाले गरे मूर्तियामा पूजा

पूर्वराजा ज्ञानेन्द्रले सर्लाहीको मूर्तियास्थित मन्दिरमा पूजा गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका ९ मूर्तियास्थित मुक्तेश्वर मन्दिरमा शनिबार दिउँसो पूजा अर्चना गरेका छन्।

सूर्यविनायक नैचालमा बुद्धमूर्ति स्थापना तयारी

सूर्यविनायक नगरपालिका- ८ गोम्बो डाँडा नैचालमा झन्डै दुई सय घरधुरी रहेकाे गाउँका अगुवा बुद्धमूर्ति स्थापनाकाे तयारीमा छन्।

विवाह महोत्सव सुरु, अन्नबाट ११ हजार ११ स्क्वायर फिटको मूर्ति बनाइँदै

मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट आठजना कालिगड बोलाइएको छ भने दुईजना नेपाली पनि सहभागी छन्।

भक्तपुरको नैचालमा बुद्ध मूर्ति स्थापनाको तयारी

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ गुम्वाडाँंडा नैचालमा झन्डै दुई सय घरधुरीहरू रहेका छन्।

डा.ओम मूर्ति अनिल भन्छन्: उच्च रक्तचाप र मुटुजन्य रोगहरू गाउँमा बढ्दो

मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिललेग्रामीण क्षेत्रमा मुटुजन्य रोगहरू बढ्दै गएको बताएका छन्।

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो।मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन्।ठडिएको छैन।

उपाध्याय, थापा र पाण्डेलाई त्रिमूर्ति पुरस्कार

त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यका श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवं प्रचार अभियानमा योगदान गर्ने प्रा मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

कपिलवस्तुमा विसर्जन गरियो महालक्ष्मीका मूर्ति

तिहारको अवसर पारेर कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको २ सय ४९ महालक्ष्मीको मूर्ति विसर्जन गरिएको छ। तिहारको अवसरमा गत आइतबार लक्ष्मी पूजाका दिन विशेष पूजापाठ गरी जिल्लाका १० पालिकाका बिभिन्न स्थानमा महालक्ष्मीको मूर्ति निकालिएको थियो।जिल्ला प्रहरी कार्यालय अनुसार तिहारलाई लक्षित गरी जिल्लामा २ सय ४९ मूर्ति प्रदर्शनका लागि निकालिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्