२१ असार २०८१ शुक्रबार
image/svg+xml

मुटु स्वास्थ्य सचेतनामा डा. ओम मूर्तिले राखे विश्व रेकर्ड

उनले गत असोजमा विश्व मुटु रोग दिवसको अवसरमा मुटु रोग सम्बन्धि सचेतना विषयमा 'फेसबुक लाइभ कार्फेजियो भास्सकुलर स्वास्थ्य सचेतनाका लागि सबै भन्दा बढी दर्शक' शीर्षकमा गिजिन बुक रेकर्ड कायम गरेका हुन्।

बहिस्कारका बिच मलंगवामा मूर्ति विसर्जन शान्तिपूर्ण

सर्लाही सदरमुकाम मलंगवामा मूर्ति विसर्जन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। केही महिनादेखि मलंगवामा मूर्ति विसर्जन व्यापक चुनौतीको विषय रहेको सन्दर्भमा दसैँको दुर्गा प्रतिमा विसर्जन पूर्ण रुपमा शान्तिपूर्ण रुपमा आज सम्पन्न भएको छ।

साढे ३ सय बढी दुर्गा भगवतीको मूर्ति बिर्सजन

विजया दशमीका अवसरमा कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको दुर्गा भगवतीको मूर्ति बिर्सजन गरिएका छ।

बाँकेमा मूर्ति विसर्जनको लागि सुरक्षा व्यवस्था कडा

दुर्गाभवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ।

मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्गा मूर्ति विसर्जनमा गएका दुईको डुबेर मृत्यु, एक बेपत्ता

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए।

५० वर्षपछि भेटियो पञ्चमुखी मूर्ति

२०३० सालमा हराएको मूर्ति भेटिएको छ। सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा भगवती मन्दिरबाट २०३० सालमा हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएपछि विधिवत् रूपमा प्रतिस्थापन गरिएको छ।

मूर्ति बनाउन भ्याई नभ्याई

जिल्लामै मूर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका वडा नम्बर १ भिक्षु टोलका सुनिल तिवारीलाई यति बेला मूर्ति बनाउनै चटारो छ। विगत ५ वर्ष देखि मूर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिँदै गरेको दसैँकालागि मूर्ति बनाउन भ्याई नभ्याई छ।

पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा

हाम्रो समाजमा मानिसहरू अनेकौ कुराको पछि लाग्छन्, लोभलालच, ईष्र्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ।

‘जीवन्त सम्बन्ध’ पुस्तक लोकार्पण

वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तकको लोकार्पण भएको छ।शुक्रवार आयोजित कार्यक्रममा लेखकका आमा राजकुमारी देवी सिंह लगायतले पुस्तक लोकार्पण गरेका हुन।

मलङ्गवामा जारी कर्फ्यु हट्यो, भदौ २७ गतेसम्म निषेधाज्ञा लागु

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिवारदेखि लागु गरेको कर्फ्यु हटाउँदै थप तीन दिनका लागि निषेधाज्ञा जारी गरेको छ।

बिपी, एनी र कृष्णमूर्ति

बिपीको ‘आफ्नो कथा’ मा प्रसङ्गवश विभिन्न महिलाको चर्चा छ। यी सन्दर्भमा कोइरालाले नारी मनोविज्ञानलाई बुझ्ने प्रयत्न मात्र गरेका छैनन्, परम्परागत रूपमा उनले सुन्दै र बुझ्दै आएका दृष्टिकोणभन्दा भिन्न महिलाप्रति आफ्नो धारणा निर्माण गरेका छन्।

रुबीभ्यालीमा २२ फिट अग्लो शिव मूर्ति

धादिङको रुबीभ्याली –४ बोराङ डाँडामा २२ फिट अग्लो शिवको मूर्ति स्थापना गरिएको छ । सात सय टन तौल भएको ढुंगाबाट निर्माण गरिएको शिवको मूर्ति सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजले प्रतिस्थापन गरेका हुन् ।

धनुषाबाट मूर्ति चोरीमा संलग्न थप एक पक्राउ

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गरी फरार रहेका थप एक पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्