प्रतिपक्षलाई जवाफ दिन सक्ने भएकाले रविलाई प्रधानमन्त्री बनाउँदा राम्रो: हर्क
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन्।

