लागुऔषध कारोबारी समात्न गोलीको सहारा
अकस्मात प्रहरी टोली पुगेपछि करिमले आफूसँग रहेको पेस्तोल निकालेर आक्रमण प्रयास गरेका थिए । उनले यस्तो हर्कत गर्न थालेपछि प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएको थियो ।
अकस्मात प्रहरी टोली पुगेपछि करिमले आफूसँग रहेको पेस्तोल निकालेर आक्रमण प्रयास गरेका थिए । उनले यस्तो हर्कत गर्न थालेपछि प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएको थियो ।
सरकारले नेपालमा लगानी गर्नका लागि बेलायती लगानीकर्तालाई आग्रह गरेको छ। मुलुकमा अपेक्षित रूपमा वैदेशिक लगानी नभित्रिएको अवस्थामा नेपालको विकास साझेदार बेलायतमै लगानी सम्मेलनको आयोजना गरेर लगानी गर्न निम्तो दिएको हो।
इजरायलमा ज्यान गुमाएकामध्ये पाँचजना विद्यार्थीको शव २६ दिन बित्दा पनि आफन्तले पाएका छैनन् । समयमै शव पहिचान हुन नसक्दा पाँचजनाको शव इजरायलले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छैन ।
इजरायल र प्यालेस्टाइन तथा युक्रेन र रुसबीचको टकरावले विश्वयुद्धको आशंका भइरहेका बेला गुटेरेसले गौतम बुद्धको जन्मभूमि भ्रमण गरी विश्व शान्तिको सन्देश प्रवाह गरेका छन् ।
नेपालको कृषि क्षेत्र विकासका लागि कोरिया सरकारको सहयोग निरन्तर जारी रहने तथा यस भ्रमणले नेपालको कृषि क्षेत्रको विकासमा भूमिका निर्वाह गर्न सम्झौतामा हस्ताक्षर भएको स्मरण गराउन चाहन्छु।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि स्थापित शक्तिशाली निकाय हो। जसले सार्वजनिक पदमा बसेर अख्तियार दुरूपयोग गरेमा अनुसन्धान गर्छ र कारबाहीको प्रक्रिया चलाउँछ।
सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाल रहेका छन्।
जनता समाजवादी पार्टी ललितपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले कर्म महर्जनलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको छ।
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहट पुगेका छन्। नेकपा एमालेले उनलाई बुधबारको चियापन कार्यकममा निम्तो दिएको थियो। तर नेपाल रौतहट पुगेका छन्।
नेपालको चारदिने औपचारिक भ्रमण सकाएर उनी आज कतार एयरवेजको उडानमार्फत न्युयोर्क फर्किने छन्
नेपालका स्पिनर सन्दीप लामिछानेले तीन पक्षमा नै अहिले नेपाली टोली बलियो रहेकाले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्।
म आधुनिक हिमाली पर्वतारोहणसँगै हुर्केबढेको मान्छे हुँ । नेपालको पर्वतारोहण र पदयात्रालाई आरम्भकालदेखि नै देखे–भोगेको र डोर्याएको छु । तर, म आफूलाई ‘बुढो भएको’ भन्न रुचाउन्नँ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सचिवहरू बिचौलिया जस्ता भएकाले सुशासनमा कमी आएको दाबी गरेको छ ।
अहिले इजरायलमाथि हमासले गरेको आक्रमण कुनै पनि कोणबाट सही छँदै छैन। यो आततायी हमला हो ।