६ आश्विन २०८१ आइतबार
image/svg+xml

सभापतिमा घिमिरे अगाडि

उपसभापतिमा टंकप्रसाद राई ९७, रमेशजङ रायमाझी ८७, गोविन्द ढुंगानाले ८५ र विश्वनाथ रिजालले ८२ मत ल्याएका छन्।

प्रदेश १ मा नेपाली कांग्रेसको मतगणना सुरू

महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गा, सह महामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बु, अन्जना ताम्ली, रोहित साह, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापा छिन्।

बागमतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान सुरु

शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरे। यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाए। अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेको निर्वाचत अधिकृत केशव काफ्लेले जानकारी दिए।

कांग्रेस महाधिवेशन: १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन्।

कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेसको बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो।

काँग्रेसको गण्डकी प्रदेश अधिवेशनमा ११४६ मत

प्रदेश काँग्रेस निर्वाचनमा जोशीको प्यानलमा गण्डकी प्रदेश सरकारका दुई मन्त्री छन्। मेखलाल श्रेष्ठ र कुमार खड्का प्रदेश सरकारका वर्तमान मन्त्री समेत हुन्।

कांग्रेस प्रदेश १ नेतृत्व चयनका लागि मतदान सुरू

नेपाली कांग्रेस प्रदेश १ समितिको पदाधिकारी चयनका लागि मतदान सुरू भएको छ। विराटनगर–२ स्थित शंकरपुरको मैदानमा शनिबार दिउँसो २ बजेदेखि मतदान सुरू भएको हो। शनिबार विहानैदेखि मतदान हुने भनेर प्रतिनिधिहरू मतदान स्थलमा जम्मा भए पनि मतदान दिउँसोदेखि मात्रै सुरू भएको हो।

प्रदेश २ मा देउवा–निधि पक्षबीच प्रतिस्पर्धा

कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णा यादव र प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।

काँग्रेस गण्डकी प्रदेश अधिवेशनः भूगोलअन्तर्गत मनाङ र मुस्ताङसहित ७ निर्विरोध

सोही विधान अनुसार मनाङबाट गुरुङ र लामा निर्विरोध भएका हुन्। त्यसैगरी मुस्ताङबाट भुगोलअन्तर्गत पुष्पा भट्टचन र सुवर्णकुमार विष्ट निर्विरोध भएका हुन्।

काँग्रेसको प्रदेश १ निर्वाचन: ताप्लेजुङबाट ५ जना उम्मेदवार

थापा संस्थापन–सिटौला समूहबाट प्रतिस्पर्धामा रहेका छन्। यस्तै ताप्लेजुङबाट प्रदेश कार्य समिति सदस्यमा जाने १ महिला र १ पुरुषमा ४ जना प्रतिस्पर्धी रहेका छन्।

प्रदेश १ को सभापतिमा घिमिरे र थापाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षका उद्वव थापाले मनोनयन दर्ता गरेका छन्।

नेपाली कांग्रेस निर्वाचनः बागमती प्रदेशको नेतृत्वका लागि आज मतदान हुँदै

प्रदेश सभापतिका लागि हेटौँडाका इन्द्र बानियाँ, नुवाकोटका जगदिश्वर नरसिहं केसी र काठमाडौँका भिमसेनदान प्रधानले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए।

वाग्मतीमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी

सभापतिका तीनवटै उम्मेदवारले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। बानियाँको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएका छन्।

लुम्बिनीमा देउवा पक्षका शाह, पौडेल पक्षका पुनबीच कडा टक्कर

पौडेल पक्षबाट प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका पुन रोल्पाको निर्वतमान पार्टी सभापति हुन्। संविधान सभा सदस्य र पूर्वराज्य मन्त्री भइसकेका पुन रोल्पाका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्