४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

साफ यू–१९ महिला च्याम्पियनसिपः भारतसँगको खेल जित्नैपर्ने दबाबमा नेपाल

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

धार्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम

चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्।

आडवाणीलाई पशुपति दर्शनको निम्तो !

अयोध्यामा भएको यस प्राण प्रतिष्ठा समारोहमा आडवाणीलाई एकातिर निम्तो गरियो भने अर्कोतिर नआउ भन्ने सन्देश पनि साथसाथै दिइयो। यस समारोहमा आडवाणी उपस्थित हुन सकेनन्।

आईसीसी यू–१९ विश्वकपः टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नेपाल

सुपर सिक्स अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेको नेपालले टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको हो।

४० यात्रु सवार बसका चालकलाई हृदयघात भएपछि...

श्वासप्रश्वासमा समस्या र मुटु दुख्न थालेपछि उनले बस बीच सडकमै रोकिदिए। बसबाट झरेर थचक्क बसेका मानसिंह सडकमै बेहोस भए।

भारतीय आपराधिक समूहको अपराध स्थल बन्दैछ नेपालगन्ज

उनका अनुसार कारागारमा लागु औषधमा मात्र ३६ जना छन्। कर्तव्य ज्यानमा ३ जना, ज्यान मार्ने उद्योगमा १ जना, जबरजस्ती करणीमा २ जना, मानव बेचबिखनमा २ जना र सवारी दुर्घटनामा पनि २ जना गरी ४६ जना भारतीय कारागार चलान भएका छन्।

चिनियाँ जासुस सम्झेर भारतीय प्रहरीले परेवा समातेपछि...

आठ महिना अघि भारतको मुम्बई पुलिसले एउटा परेवालाई चिनियाँ जासुसको आशङ्कामा पक्राउ गरेको थियो। उक्त परेवालाई उडाइएको हो।

टिचिङ अस्पताल कलेजो प्रत्यारोपणमा आत्मनिर्भर

डा. भण्डारीले भने ’यो हाम्रा लागि ऐतिहासिक क्षण हो। टिचिङको मात्र टिमले गरेको यो कार्यलाई आत्मनिर्भर भइसकेको रूपमा लिएका छौ।’

बाँदर बध्याकरणबारे बुझ्न भारत जाँदै सांसद टोली

प्रतिनिधिसभाका दुई समितिमा आबद्ध सांसदहरू विधेयकमाथि छलफल गर्न छाडेर धमाधम भारत जान लागेका छन्।

खुनुवादेखि रसुवागढीसम्म जोडेर नयाँ पदमार्ग

नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ।

धनुषामा भन्सार छलीका सामान बरामद

भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्