६ आश्विन २०८१ आइतबार
image/svg+xml

महाराजगंजमा अपांग महिला बलात्कृत

कपिलवस्तुको महाराजगंजमा एक अपांग महिला बलात्कृत भएकी छिन्। महाराजगंज नगरपालिका वडा न. ६ छोटकि बुटहनियामा उनको बलात्कार भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

मेयरलाई मुक्का हान्ने युवक धरौटीमा रिहा

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले पंगेनी आज ५ हजार धरौटीमा रिहा भएको जानकारी दिए।

फरार ११ जना प्रतिवादी पक्राउ

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कुटपिट, लुटपाट र सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

विराटनगर महानगरपालिका–१७ का ३० वर्षीय मोहमद अम्जाद अलीलाई मंगलबारसाँझ ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

रोल्पामा २० प्रतिशतले अपराध वृद्धि : लागूऔषध नियन्त्रणमा सफलता

गत आर्थिक वर्षमा कर्तव्य ज्यान ६ वटा भएकोमा यो बर्ष ७ वटा भएका छन् भने ज्यान मार्ने उद्योग पोहोर २ रहेकोमा अहिले ४ पुगेको छ। जबरजस्ती करणी गत साल १४ वटा रहेकोमा यो वर्ष १७ वटा मुद्धा दर्ता भएको छ। जबरजस्ती करणी उद्योग अघिल्लो वर्ष १ वटा रहेकोमा यो बर्ष ७ पुगेको छ।

धमाधम ठूल–ठूला पक्की पुल भत्किँदा स्थानीय चिन्तित

जब्दी घाटको पुल ४ सय २५ मिटर लम्बाई पुलको तीनवटा स्पान भत्किएको थियो भने सत्ति घाटको पाँचसय मिटर लामो पुलको पूर्वतर्फको एउटा स्पान भत्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्