२४ असार २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्षमा सिटौला पन्छाउन गाह्रो छः बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग हाँस्दाहाँस्दै रुन सक्ने र आफूमाथि सङ्कट आउँदा सबैलाई एकैसाथ धम्काउन सक्ने गज्जब कला रहेको बताएका छन्।

मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधान संम्वत: नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत संविधानसंम्वत रहेको बताएका छन्।

सिट बाँडफाँट मापदण्ड तय गर्दै गठबन्धन

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ जितेका क्षेत्रमा आगामी निर्वाचनमा पनि उसैलाई छाड्ने प्रस्ताव राखिएको छ। एमालेले जितेका क्षेत्रमा मात्र बाँडफाँट गरेर जानुपर्ने विकल्प अघि सारिएको छ। गठबन्धनमा आबद्ध दलहरूले २०७४ सालको निर्वाचनमा पाएको कुल सिटको प्रतिशतका आधारमा आगामी चुनावमा सिट बाँडफाँट गर्नुपर्ने विकल्प पनि कार्यदलभित्र आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्